कोरोनाका कारण जापानमा ८८ जनाको मृत्यु: संक्रमितको संख्या ३८३० पुग्यो

जापान,चैत,२२-कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शनीबार सम्म ८८ जनाको ज्यान गएको छ । एकै दिनमा ५ जनाको ज्यान गए संगै मृतकको संख्या ८८ पुगेको हो ।
 
हरेक दिन नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन् । बिहिबार मात्र नयाँ ३४९ जनामा संक्रमित देखिएको छ ।शनीबार सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ३८ सय ३० जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ११ सय ३३ जना उपचारपछि निको भएर घर फर्केका छन् । शुक्रबार मात्र ९ जना मानीस उपचार पछि निको भएको थिए ।
 
जापानको ४७ (केन) मध्य ४४ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

 जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १८८, मृत्यु: जना
२. आवमोरी केनमा संक्रमित: ११ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: १८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: ९ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ९  जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ५४ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: १७ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: २५ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: १३४ जना, मृत्यु:  जना
१०.चिबा केनमा संक्रमित: २११ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: ७७३ जना, मृत्यु: १८ जना
१२.खानागावा केनमा संक्रमित: २१७ जना, मृत्यु:  जना
१३.निईगाता केनमा संक्रमित: ३५ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २४ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: ४२ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ९ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: १० जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: ४० जना, मृत्यु: ०
१८. सिजुओका केनमा संक्रमित: १६ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: २०१ जना, मृत्यु: १९ जना
२१.मिए केनमा संक्रमित: १२ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: १४ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: १०६ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: ३४६ जना,मृत्यु: जना
२५. हियोउगो केनमा संक्रमित: १७५ जना, मृत्यु: ११ जना
२६.नारा केनमा संक्रमित: २१ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: २२ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: ९ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ७ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: १९ जना, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: २३ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: ११९ जना, मृत्यु: १ जना
३६.सागा केनमा संक्रमित: ५ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: ९ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: १८ जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ३ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ११ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: ८ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : ३ जना,मृत्यु:०

बाँकि ३ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।