एकैदिन जापानमा ११ जनाको मृत्यु: ७,५७६ जना संक्रमित

मृत्यु हुनेको संख्या :१४३ पुग्यो, निको हुने जम्मा १४०५ जना

जापान,चैत,३०-विश्वभरी फैलीरहेको महामारी कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा आईतबार बिहान सम्म १ सय ४३ जनाको मृत्यु भएको छ । एकै दिनमा ११ जनाको निधन भए संगै मृतकको संख्या १४३ पुगेको हो ।
 
आईबार बिहान सम्म जापानका विभिन्न ठाँउ ईबाराकी,चिबा र क्योउटो केनमा दुई दुई जना यस्तै गुन्मा, आईची, हियोउगो, एहिमे,खानागावा केनमा एक एक जना गरी ११ जनाको एकै दिन निधन भएको थियो ।
 
एकै दिन नयाँ ६९४ जनामा संक्रमित देखिएको छ । यो हालसम्मकै उच्च संक्रमित देखिएको हो ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या ७ हजार ५ सय ७६ जना पुगेको छ।
 
पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १४ सय ५ जना उपचारपछि निको भएर घर फर्केका छन् ।मंगलवार मात्र ५३ जना संक्रमित मानीस उपचार पछि निको भएका छन् ।
 
जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: २५२, मृत्यु: १० जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ४५ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १४ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ३७ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १०१ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ३५ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: ७९ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: ३७४ जना, मृत्यु:  जना
१०.चिबा केनमा संक्रमित: ४२४ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: १९०२ जना, मृत्यु: ४० जना
१२.खानागावा केनमा संक्रमित: ५१३ जना,मृत्यु: ११ जना
१३.निईगाता केनमा संक्रमित: ४२ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १०४ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: ८६ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ३३ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: २८ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १०६ जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: ३९ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ३२० जना, मृत्यु: २३ जना 
२१.मिए केनमा संक्रमित: १६ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ३८ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: १८१ जना, मृत्यु: जना
२४.ओओसाका केनमा संक्रमित:७६६ जना,मृत्यु:६ जना 
२५. हियोउगो केनमा संक्रमित: ३५८ जना, मृत्यु: १४ जना
२६.नारा केनमा संक्रमित: ३९ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: ३८ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: १५ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ३३ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: १९ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: ४ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ३०,मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित:३३२ जना,मृत्यु:१जना
३६.सागा केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १४ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: २५, मृत्यु: जना 
३९. ओइता केनमा संक्रमित: ४२ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ४ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ५६ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: ३० जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : ३३ जना,मृत्यु:०

४५. सिमाने केनमा संक्रमित: ६ जना,मृत्यु:०

४६. तोत्तोरी केनमा संक्रमित: १ जना,मृत्यु:०

पुनश्च : थप ११ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।