जापानमा १६,०६८ संक्रमीत,५२,३८ जना निको भए, ५७९ को मृत्यु

जापान,बैशाख,२४-जापानमा बुधबार  बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ १२० जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ६८ जना पुगेको छ।अहिले सम्म ५ हजार २ सय ३८ जना निको भएका छन् ।५ सय ७९ जनाको मृत्यु भएको छ । एकै दिन १० जनाको निधन भए संगै मृतकको संख्या ५७९ पुगेको हो ।

बुधबार बिहान सम्म जापानका विभिन्न ठाँउ, खानागावा, हियोउगो, क्योउटो केनमा एक एक जना यस्तै होक्काईदो, चिबा केनमा दुई दुईजना र ओसाका केनमा तिन जना गरी १० जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १५ हजार १ सय ९३ जना संक्रमीत छन्,भने ५ सय ६६ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १३ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४९ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ८८५ मृत्यु: ४५ जना
२. आवमोरी केनमा संक्रमित: २६ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ७९ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६८ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४६ जना, मृत्यु: १६ जना
९.साइतामा केनमा संक्रमित: ९०८ जना, मृत्यु: ३९ जना
१०.चिबा केनमा संक्रमित: ८६२ जना, मृत्यु: ३६ जना
११.टोक्योमा संक्रमित: ४७१२ जना, मृत्यु: १५० जना
१२.खानागावा केनमा संक्रमित:११२२ जना,मृत्यु:४६ जना
१३.निईगाता केनमा संक्रमित: ७८ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २६८ जना, मृत्यु: १६ जना
१५.फुकुई केनमा संक्रमित: १२२ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ७२ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १५० जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ७३ जना, मृत्यु: जना
२०.आईची केनमा संक्रमित: ४९३ जना, मृत्यु: ३४ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९७ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: ३३८ जना, मृत्यु: १३ जना
२४.ओसाका केनमा संक्रमित:१६८६ मृत्यु:५६ जना
२५. हियोउगो केनमा संक्रमित: ६७४ जना,मृत्यु:३० जना
२६.नारा केनमा संक्रमित: ८४ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित:६२, मृत्यु: जना

२८.ओकायामा केनमा संक्रमित: २२ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १६४ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: जना
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४८, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ७४ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित: ६४८ मृत्यु:२४ जना
३६.सागा केनमा संक्रमित: ४५ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४६ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १४२ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: २१६ जना, मृत्यु: १३ जना
४४. यामागाता केनमा संक्रमित :६९ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: २४,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १३ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।