जापान,बैशाख,२३-जापानमा कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य मंगलबार बिहान सम्म ५ हजार १ सय ४७ जना निको भएका छन् । एकै दिन नयाँ १७७ जनामा संक्रमित देखिएको छ ।
अहिले संक्रमितको संख्या १५ हजार ९ सय ४८ जना पुगेको छ।५ सय ६९ जनाको मृत्यु भएको छ । एकै दिन २० जनाको निधन भए संगै मृतकको संख्या ५६९ पुगेको हो ।
मंगलबार बिहान सम्म जापानका विभिन्न ठाँउ, ईबाराकी, साईतामा, हियोउगो, नारा, टोयामा केनमा एक एक जना यस्तै होक्काईदो, ईसिगावा, केनमा दुई दुईजना यस्तै खानागावा, ओसाका केनमा तिन तिन जना त्यसैगरी, टोक्योमा मात्र ५ जना गरी २० जनाको एकै दिन निधन भएको थियो ।
अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १५ हजार ७३ जना संक्रमीत छन्,भने ५ सय ५६ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १३ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४९ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।
जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।
१. होक्काईदो केनमा संक्रमित: ८७४ मृत्यु: ४३ जना
२. आवमोरी केनमा संक्रमित: २६ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ७८ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६७ जना, मृत्यु: ९ जना
७.तोचिगी केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४६ जना, मृत्यु: १६ जना
९.साइतामा केनमा संक्रमित: ९०२ जना, मृत्यु: ३९ जना
१०.चिबा केनमा संक्रमित: ८४३ जना, मृत्यु: ३४ जना
११.टोक्योमा संक्रमित: ४६५४ जना, मृत्यु: १५० जना
१२.खानागावा केनमा संक्रमित:११०८ जना,मृत्यु:४५जना
१३.निईगाता केनमा संक्रमित: ७७ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २६७ जना, मृत्यु: १६ जना
१५.फुकुई केनमा संक्रमित: १२२ जना, मृत्यु: ८ जना
१६. यामानासी केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ७२ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १५० जना, मृत्यु: ६ जना
१८. सिजुओका केनमा संक्रमित: ७३ जना, मृत्यु: १ जना
२०.आईची केनमा संक्रमित: ४९० जना, मृत्यु: ३३ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: १ जना
२२. सिगा केनमा संक्रमित: ९७ जना, मृत्यु: १ जना
२३. क्योउतो केनमा संक्रमित: ३३४ जना, मृत्यु: १२ जना
२४.ओसाका केनमा संक्रमित:१६७९ मृत्यु:५३ जना
२५. हियोउगो केनमा संक्रमित: ६६८ जना,मृत्यु:२९ जना
२६.नारा केनमा संक्रमित: ८३ जना,मृत्यु: २ जना
२७.वाकायामा केनमा संक्रमित:६२, मृत्यु:२ जना
२८.ओकायामा केनमा संक्रमित: २२ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १६४ जना, मृत्यु: २ जना
३० यामागुची केनमा संक्रमित: ३५ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: १ जना
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४८, मृत्यु: ३ जना
३४ कोउची केनमा संक्रमित: ७४ जना, मृत्यु: ३ जना
३५.फुकुओका केनमा संक्रमित: ६४७ मृत्यु:२४ जना
३६.सागा केनमा संक्रमित: ४५ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: १ जना
३८. कुमामोतो केनमा संक्रमित: ४६ मृत्यु: २ जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: १ जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १४२ जना, मृत्यु: ५ जना
४३. टोयामा केन संक्रमित: २१३ जना, मृत्यु: १३ जना
४४. यामागाता केनमा संक्रमित :६९ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: २४,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०
पुनश्च : थप १३ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।
बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।