दीपेन्द्रको टि-२० आईमा विश्व कीर्तिमान,९ बलमै ५० रन हाने

unn.prixa.netकाठमाडौं,असोज,१०-नेपालका मध्यक्रम ब्याट्सम्यान दीपेन्द्रसिंहले पनि मंगोलियाविरुद्ध आक्रामक ब्याटिङ गर्दै विश्वकीर्तिमान बनाउने क्रममा ९ बलमै अर्धसतकीय इनिङ्स खेलेकाछन्।

उनले १० बलमा आठ छक्काको सहयोगमा ५२ रन बनाए।यसअघि अन्तर्राष्ट्रिय टी-२० मा भारतका युवराज सिंहले इंग्ल्यान्डविरुद्ध १२ बलमा ५० रन बनाएका थिए।यसैगरी अस्ट्रियाका मिर्जा अहसनले १३ बलमा ५० रन जोडेका थिए ।