आज देखी एकदिवसीय विश्वकप क्रिकेट सुरु हुदैँ

काठमाडौं,असोज,१८-एकदिवसीय विश्वकप क्रिकेट आज बिहिबारबाट सुरु हुँदैछ।भारतका विभिन्न सहरमा आयोजना हुनेछ।

विश्वकप क्रिकेटमा १० देशका १० टिमले सहभागिता जनाउँदै छ।विश्वकप खेल्नका लागि सबै १० देशका टोली भारत पुगिसकेका छन्।

विश्वकपको फाइनल खेल आगामी नोभेम्बर १९ मा हुनेछ।विश्वकप क्रिकेटको पहिलो म्याच इंग्ल्यान्ड र न्यूजील्यान्डका बीच हुनेछ।

विश्वकपमा सहभागिहुने १० राष्ट्रहरु ।। 

१.भारत
२.इंग्ल्यान्ड
३.न्यूजल्यान्ड
४.पाकिस्तान
५.दक्षिण अफ्रीका
६.अस्ट्रेलिया
७.बंङ्दलादेश
८.नेदरल्यान्ड्स
९.श्रीलङ्का
१०.अफगानिस्तान रहेका छन् ।