साफ यु–१९ फाईनल : पहिलो हाफमा ईण्डियालाई अग्रता

फाईल तस्विर ।।

टोकियो,जेठ,५-साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा अहिले भारत बंगलादेश भभिडिरहेका छन्।

फाईनल खेलको पहिलो हाफमा ईण्डियाले अग्रता लिएको छ।खेलको पहिलो मीनेटमै ईण्डियाका क्याप्चेन समिले मध्य भागबाट फ्रि किक मार्फत उतकृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्।

बारम्बार ईण्डियाले दवाब दिए पनि केहि उत्कृष्ट गोल गर्ने अवसर पाए पनि गोल गर्न भने सकेन, यस्तै बंगलादेशले पनि थुप्पै अवसर प्राप्त गरे पनि गोलमा गर्न सकेन।

बंगलादेका खेलाडी हेडर मार्फत गोल गरे पनि त्यसले मान्यता पाएन,गोल गर्नु अघि नै बंगलादेशका खेलाडीले फउल गरे पछि गोलले मान्यता नपाएको हो।

अहिले समाचार तयार पार्दा सम्म खेलको दोस्रो हाफ सुरु भएको छ।