चिर्यस क्रियटिभ नेपाल ५० श्रृङखलामा

बाँके,फागुन २१-चियर्स क्रियटिभ नेपालले आज ५० औं श्रृङखला नेपालगंजमा व्यक्तीत्व विकास तथा उत्पे्ररणा कार्यक्रम गरेको छ । चिर्र्यले हरेक शनिबार गदै आईरहेको कार्यक्मलाई आज पनि निरत्नरता दिएको हो । आज भएको कार्यक्रममा नेपालगंजका विभिन्न कलेज र स्कुलका विद्यार्थीहरुलाई व्यक्तित्व विकास सम्बन्धी कुरा सिकाईएको छ ।

परिचयात्मक बाट शुरु भएको कार्यक्रममा एक जना व्यक्तीलाई अथितीको रुपमा निम्त्याई उनीहरलाई उत्प्रेरणा र व्यक्तीत्व विकास सम्बन्धी कुरा सिकाउन लगाईन्छ । यस्तै आज भएको कार्यक्रममा भने लामो समय देखि नेपालगंजमा सामाजीक र संञ्चार क्षेत्रमा मा कार्यरत महिला रञ्जिता ढकाल थापा लाई बोलाईको थियो ।

 चिर्यस क्रियटिभ नेपाल ५० श्रृङखलामा  उहाँले आजको कार्यक्रममा सहभागि युवाहरुलाई कसरी व्यक्तीत्व विकास गर्न सकिन्छ भन्ने बारेमा केहि महत्वपुर्ण कुराहरु सिकाउनुभएको थियो । कार्यक्रममा उपस्थित सहभागिले आफ्नो प्रस्तुती देखाएका थिए । भने चियर्स क्रियटिभ नेपालको अर्को अंङग बिगनर का संयोजकले शिशिर घिमिरेले महत्वपुर्ण टिप्सहरु बारे सिकाउनु भएको थियो ।३ घण्टा सम संचालन भएको उक्त कार्यममको दास्रो भागमा सहभागी मध्यबाट वादविवाद गराईएको थियो ।

 चिर्यस क्रियटिभ नेपाल ५० श्रृङखलामा  के नेपाल बन्दै छ शिर्षकमा चार चार जनाको ग्रुुप बनाई वाद विवाद गराईको थियो । जसले गर्दा उपस्थित सहभागीको बोल्ने बानीको विकासमा टेवा पुुगेको उपस्थित सहभागीले बताएका छन् । कार्यक्रममा चियर्स क्रियटिभ नेपालले आजका अतिथी रञ्जिता ढकाल थापा लाई प्रमाण पत्र समेत दिएको छ ।  चियर्स क्रियटिभ नेपालको स्थापना भने वि.सं २०७२ साल बैशाख १२ गते गएको महामारी भुुकम्पका बेला गरिएको थियो ।जसले हरेक हप्ताको शनिबार विभिन्न कार्यक्रम पनि गर्दै आईरहेको छ ।

 चिर्यस क्रियटिभ नेपाल ५० श्रृङखलामा