उपत्यकाबाट १३ सय १४ वटा गाडी नियन्त्रण

रोशन घर्ति
दाङ,बैशाख,३१-
प्रहरीले उपत्यकाबाट १३ सय १४ वटा गाडी नियन्त्रणमा लिएको छ । अनुमति नलिई चलाएका गाडी नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आज अनुमती लिएका सवारीसाधान मात्रै चलाउन पाइन्छ । यस्तै स्वदेशी तथा बिदेशी पर्यटकको लागी त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी इकाईले तीनवटा बेग्लाबेग्लै रुटमा सटल बस संचालन गरेको छ ।