सिन्धुलीको गोलान्जोरबाट माओवादी केन्द्र विजयी

सिन्धुली, जेठ,१-

सिन्धुलीको गोलान्जोर गाउँपालिकामा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ ।

गोलान्जर गाउँपालिका वडा नं. १ मा माओबादी केन्द्रका ज्वाला प्र. न्यौपाने ६५६ मत ल्याई बिजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेको १३४ मत मात्र रहेको छ ।