मतदातालाई विकासको आस

नवलपरासी, जेठ,७-

जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाअध्यक्षले विहिबमर शपथ दिलै गर्दा स्थानीय हुमबहादुर रजालीमगर गाउँमा विकास हुने र समस्या खुलेर भन्न पाउने आशा गर्दै थिए ।

विकट पहाडी भूगोल समेटिएको यो गाउपालिका विकासका नारा धेरैले दिए पनि स्थानीय जनप्रतिनिधि नहँदा केन्द्रसम्म समस्या पुर्याइदिने कोही थिएनन् । आजको कान्तिपुरमा खबर छ ।