राजपालाई फकाउँदै सरकार

काठमाडौं, जेठ,७-

सरकारले संसदमा पेस भएको संविधान संशोधन प्रताव थाती राखेर राष्ट्रि जनता पार्टी नेपाललाई दोस्रो तहको चुनावमा ल्याउन गृहकार्य थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार फोरम नेपालकाा अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेता महन्थ ठाकुसंग कुराकानी गरेका छन् छ ।

सरकारले राजपालाई दोस्रो चरणाको चुनावमा ल्याउन मभेसका केही जिल्लामा स्थानीय तहको संख्या बढाउने तयारी गरेको छ ।

शुक्रबार स्थानीय विकासमन्त्ती विजयी गच्छादारले फोरम नेपाल तथा राजपाका शीर्ष नेताहरुलाई बोलाई मधेसका जिल्लाका केही स्थानीय संख्या बढाउने आश्वासन दिएका दिए । आजको नागरिक दैनिकमा खबर छ ।