सरकारी तथ्यांकअनुसार तीन हजार विशेषज्ञ डाक्टर अपुग

काठमाडौं, जेठ,७-

सरकारी तथ्यांकअनुसार संघीय संरचनामा गाउँमै विशेषज्ञ चिकित्सा सेवा पुर्याउन तीन हजार हाराहारमा डाक्टर नपुग्ने देखिन्छ ।

सरकारी संरचनामा हाल ३ सय ८९ विशेषज्ञ चिकित्सक छन् । देशभर सरकारी निजी स्वास्थ्य संस्थामा गरी हाजर हाराहारीमा मात्रै विशेषज्ञ चिकित्सक छन् ।

पाँच हाजार हाराहारीमा विशेषज्ञ डाक्टर दर्ता भईसके पनि अधिकांश काठमाडों सहरी क्षेत्र र विदेशमा छन् ।ग्रामिण क्षेत्रमा अत्यावश्यकी एनेस्थेलोष्टि, वाल र स्त्रीरोग विशेषज्ञ चिकित्सक अत्यन्तै न्युन छन् । आजको नागरिक दैनिकमा खबर छ ।