राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा आह्वान

Image Not Foundकाठमाडौं,पुष,१३-प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे  प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ।

प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।