राष्ट्रिय दल जम्मा पाँचवटा

काठमाडौं,मंसिर,२८-

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँचवटा पार्टीले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी न्यूनतम मतसीमा कटाएर नेकपा एमाले,नेकपा माओवादी, नेपाली काँग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएको छ । आजको हिमालय टाइम्समा खबर छ ।