नेपाल साँसकृतिक संघ बाँकेले आज स्थापना दिवस मनाउदै

बाँके,जेठ १३-

नेपाल साँसकृतिक संघ  बाँकेले आज स्थापना दिवस एक कार्यक्रम गरि मनाउन लागेको छ । संघले दिउसो १ बजे  कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्ताकालयमा कार्यक्रम गर्ने जनाएको छ ।

संघले कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण जिल्ला कर्यसमिती र   क्षेत्रीय  कार्यसमितीका पदाधिकारीहरुलाई अनिवार्य उपस्थितको लागि अनुरोध गरेको छ ।