काठमाडौ, जेठ,१३-
दश महिनायता सत्ता साझेदार गरिरहेका प्रमुख दुइ दल नेपाली कांग्रेस र माओवादी केन्द्र वहुमतिय सरकार गठनको तयारीमा छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि विहिवार सात दिनको समय दिएपनि उनिहरु वहुमतिय प्रकृयावाटै नयाँ सरकार गठनको तयारीमा लागेका हुन ।
प्रमुख प्रतिपक्ष एमालेले भने सहमतीय सरकारका लागि आफुहरु खुला रहेको बताएको छ । एमाले अध्यक्ष केपी ओलीले आफूहरु नयाँ सरकारमा नेतृत्वको दौडमा नरहेको भन्दै संक्रमनकाल टुंगो
लगाउन संविधान कार्यान्वयन गर्न र मेलमिलापको राजनिति अगाडी वढाउन पनि सहमतिय सरकार आवश्यक रहेको वउनुभएको छ । आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।