सहमतीय सरकारका लागि एमाले तयार छ : अध्यक्ष ओली

काठमाडौ, जेठ,१३-

दश महिनायता सत्ता साझेदार गरिरहेका प्रमुख दुइ दल नेपाली कांग्रेस र माओवादी केन्द्र वहुमतिय सरकार गठनको तयारीमा छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि विहिवार सात दिनको समय दिएपनि उनिहरु वहुमतिय प्रकृयावाटै नयाँ सरकार गठनको तयारीमा लागेका हुन ।

प्रमुख प्रतिपक्ष एमालेले भने सहमतीय सरकारका लागि आफुहरु खुला रहेको बताएको छ । एमाले अध्यक्ष केपी ओलीले आफूहरु नयाँ सरकारमा नेतृत्वको दौडमा नरहेको भन्दै संक्रमनकाल टुंगो

लगाउन संविधान कार्यान्वयन गर्न र मेलमिलापको राजनिति अगाडी वढाउन पनि सहमतिय सरकार आवश्यक रहेको वउनुभएको छ । आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।