काठमाडौं,मंसिर,११-नेकपा माओवादी केन्द्रले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहालले आज भर्चुअल सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दिउँसो १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्ने उहाँको सचिवालयले […]
Author: bihani
रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते
एजेन्सी,मंसिर,१०-रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो । घटनामा ४९ मजद्र घाइते भएका छन् भने केही घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न […]
नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन आज हुदै
चितवन,मंसिर,१०-नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबार मध्यान्ह चितवनको नारायणी किनारमा सुरु हुँदैछ। करिब ५० लाख खर्चिएर बनाएको निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ। नेकपा एमालेको महाधिवेशनको उद्घाटन समारोहलाई ध्यान दिँदै चितवनमा विहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने चितवन प्रवेश गर्ने सवारी साधनहरु पनि रोकिएको छ । पश्चिमबाट आएका सवारीहरु गैँडाकोटमा रोकिएका छन […]
सांसद प्रदीप यादव जसपा केन्द्रीय सदस्यबाट निलम्बित
काठमाडौं,मंसिर,९-जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय सदस्यबाट प्रदीप यादवलाई निलम्बन गरेको छ । जसपाको बिहिबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको हो । मन्त्री बन्न नपाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ । त्यस्तै सांसद यादवमाथि पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध गतिबिधि गरेको आरोप […]
एमाले अध्यक्ष ओली चितवनमा, २३ सय प्रतिनिधि सहभागी, १३० पर्यवेक्षक
चितवन,मंसिर,९-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि चितवनमा सुरु हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि चितवन पुग्नु भएको छ । अध्यक्ष ओलीलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताले भरतपुर विमानस्थल स्वागत गरेका थिए । एमालेको १० औं महाधिवेशन नारायणी नदी किनारमामा शुक्रबार बिहान उद्घाटन हुँदैछ । मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनको बन्द सत्र भने सौराहामा हुनेछ […]
कांग्रेस अधिवेशन : २४ जिल्लाको परिणाम आउँदा संस्थापन पक्ष अगाडि
काठमाण्डौं,मंसिर,८-सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा अहिले अधिवेशन भइरहेकोछ। एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ मध्ये २४ जिल्लाहरुमा नयाँ नेतृत्व चयन भइसकेको छ।जिल्ला अधिवेशन सम्पन्न भएका २४ जिल्लाको मतपरिणाममा कांग्रेसको संस्थापन पक्ष अगाडि देखिएको छ। सार्वजनिक मतपरिणाम अनुसार २४ मध्ये १२ जिल्लामा संस्थापन पक्षीय सभापतिहरू जिल्लाको नेतृत्वमा पुगेका […]
एमाले स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं,मंसिर,७-नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।हिजो दिउँसोका लागि बोलाइएको बैठक आज विहान बस्नेगरी सारिएको थियो । बैठक अहिले विहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताउनुभएको छ ।
‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै
काठमाडौं,मंसिर,६-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई विभागिय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । यो खेल दशरथ रंगशालामा दिनको १ बजे सुरु हुनेछ । आजै पौने ५ बजे सुरु हुने खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन् । साविक विजेता मच्छिन्द्र क्लबलाई पहिलो खेलमा आफ्नै छिमेकको एनआरटीले टक्कर दिन […]
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई सरकारले सहयोग गर्ने
चितवन,मंसिर,६-अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उहाँको भनाई थियो । बजेट दिने नदिने विषयमा अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्षमा पुग्ने तर अलपत्र हुन नदिने […]
एमालेको अध्यक्षमा उठ्ने भीम रावलको घोषणा
काठमाण्डौं,मंसिर,५-नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नु भएको छ। आइतवार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो घोषणा गर्नु भएको हो। ‘मैले जहिले पनि पार्टी एकताको पक्षमा उभ्याउँदै आएको छु। पछिल्लो पटक देखिएको विवादमा पार्टीले थप क्षति ब्यहोर्न नपरोस् भनेर पार्टी एकताको पक्षमा […]





