ओलीद्वारा नेपाल पक्षीय नेताको जिम्मेवारी खोसियो, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी पनि हटाइए

काठमाडौं,फाल्गुन,२८-नेकपा (एमाले)को ओली पक्षीय केन्द्रीय समिति बैठकले माधवकुमार नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेको छ । शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्दै नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेको हो । योसँगै एमालेको केन्द्रीय सदस्यको संख्या २ सय ६४ पुगेको छ । […]

आज महाशिवरात्रि पर्व मनाईदै: पशुपतिमा भक्तजनको भिड

काठमाडौं,फाल्गुन,२७-आज महाशिवरात्रि पर्व, आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ। शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना प्रचलन गरहेको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख […]

महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा

काठमाण्डौं,फाल्गुन,२६-बिहीबार महाशिवरात्री, भगवान महादेवको पूजा आराधनाको विशेष दिन । पशुपतिनाथ लगायत देशैभरीका शिवालयहरूमा महाशिवरात्री पर्वको भव्य तयारी भइरहेको छ । पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशका विभिन्न स्थानका साथै छिमेकी देश भारतबाट पशुपतिनाथ दर्शनका लागि साधुसन्तहरू आइसकेका छन् । कोरोना महामारी नसकिएकाले पशुपति क्षेत्र विकास कोषले यस […]

कार्यालय तोडफोड गर्नेलाई कार्बाही नगरे प्रतिकार गर्छौं : भिम रावल

काठमाडौं,फाल्गुन,२६-सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नलाई कारवाही गर्न माग गर्नु भएको छ। तोडफोडमा संलग्नलाई अविलम्ब कारवाही गर्न उहाँले माग गर्नु भएको हो। घट्नामा संलग्नलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उहाँको आरोप छ। रिपोर्टस […]

ओलीलाई पहिल्यै समर्थन गरिसक्यौं,ठग्ने बाहेक अरु काम गरेनन्ः महतो

काठमाडौं,फागुन,२६-जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले आफ्ना माग पुरा गर्नेहरुप्रति आफूहरुको सहानुभूति हुने बताउनु भएको छ। बुधबार संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले पहिले पनि समर्थन गरेको र ठग्नेबाहेक अरु काम नभएको बताउनुभयो। ओली नेतृत्वबको सरकारमा जाँदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा महतोले आफ्ना माग पुरा नभएसम्म सरकारमा […]

पाकिस्तानी लिगमा चम्किए नेपाली खेलाडी, सरू एक्लैको१० गाोल

काठमाडौं,फागुन,२६-नेपाली राष्ट्रिय महिला खेलाडीका रुपमा परिचित सरु लिम्बु एक्लैले १० गोल गरेपछि पाकिस्तानमा सुरु नेशनल वुमन्स च्याम्यिनसिप फुटबल प्रतियोगिताको मासा युनाइटेडले शानदार विजयी सुरुवात गरेको छ। कराँचीमा भएको खेलमा नेपालकी एञ्जिला तुम्वापो सुब्बाको कप्तानीमा रहेको मासा युनाइटेडले सियालकोट सिटीलाई १९–० को फराकिलो अन्तरले पाखा लगाएको हो। मासाको जितमा नेपाली खेलाडीको प्रमुख भूमिका रह्यो। पहिलो हाफमा ९–० […]

प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित

काठमाडौं,फाल्गुन,२६-प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ। प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत बुधबारको बैठकमा हालका तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । शोक प्रस्ताव पारित भएसँगै निधन भएका सांसदहरुको शोकमा एक मिनेट मौन धारण गरेर सभामुख सापकोटाले बैठक आगामी चैत ३ गते मंगलबार दिनको १ […]

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिला नियुक्त

काठमाडौं,फाल्गुन,२६-नेपाल राष्ट्र बैंकको पहिलो पटक डेपुटी गभर्नरमा महिला नियुक्त भएकी छन्। मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले निलम ढुंगाना र बम बहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो। राष्ट्र बैंकका निवर्तमान डेपुटी गर्भनरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गतेदेखि सकिएपछि पद रिक्त थियो। करिब एक सातासम्म रिक्त रहेको डेपुटी गभर्नरहरुमा मंगलबारको मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो। […]

आजदेखि संसद् बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने

काठमाडौं,फागुन,२६-आज (बुधबार) देखि संसद् बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्।पुनर्स्थापनायता प्रतिनिधि सभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ। सर्वाोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि ब्युँतिएका एमाले र माओवादी केन्द्रका सांसदका लागि आज हुने बैठकदेखि अलग-अलग स्थान तय गरिएको हो। संसद सचिवालयका अनुसार फैसलाअनुसार निर्वाचन आयोगले पत्र […]

च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो युभेन्ट्स

काठमाडौं,फाल्गुन,२६-इटालियन च्याम्पियन युभेन्ट्स जारी सिजनको यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको ।  मंगलबार राती भएको दोस्रो लेगमा घरेलु मैदानमा पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्ट्ले क्वाटरफाइनल यात्रा तय गर्न सकेन। गएराति अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो। त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो ।समग्रमा ४-४ को बराबरी भएपनि […]