काठमाडौं,बैशाख,१७-विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ। बुधबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ पुगेको छ। हिजो एकै दिन कोरोनाका ७६ हजार २ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म यसको संक्रमणबाट २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको […]
Author: bihani
कोरोना अपडेट : जापानमा ४२५ जनाको मृत्यु, १४,५८६ जना संक्रमीत
जापान,बैशाख,१७-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बुधबार बिहान सम्म ४ सय २५ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ४२५ पुगेको हो । एकै दिन नयाँ २७७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार ५ सय ८६ जना पुगेको […]
जापानमा १४ राष्ट्रका नागरिकलाई प्रतीबन्ध गरिने
जापान,बैशाख,१६-जापान सरकारले १४ राष्ट्रका नागरिकलाई देशभित्र प्रवेशमा कडाई गर्ने भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया सहितका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नुभएको थियो । ती मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताउनु भएको थियो ।जापानले यसअघि ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध […]
जापानमा कोरोनाबाट ४०६ जनाको मृत्यु, १४,३०९ जना संक्रमीत
जापान,बैशाख,१६-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ४ सय ६ जनाको मृत्यु भएको छ । एकै दिन २२ जनाको निधन भए संगै मृतकको संख्या ४०६ पुगेको हो । एकै दिन नयाँ १७८ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार ३ सय ९ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
नेकपाको मंगलबार सचिवालय बैठक बस्ने
काठमाडौं,बैशाख,१५-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी ओली र माधवकुमार नेपाल पक्षबीचको छलफलले मंगलबार सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । सोही बमोजिम अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मंगलबार सचिवालय बैठक बोलाएका छन् । दुई पक्षका नेताबीच मन माझामाझ भएपनि कुनै निष्कर्ष भने ननिस्केको नेता रघु पन्तले सचारमाध्यमलाई बताउनु भएको थियो । यसअघि सोमबार विहान प्रधानमन्त्री […]
तीन विपक्षी पार्टीले ओली सरकार विरुद्ध संघर्ष गर्ने
काठमाडौं,वैशाख,१५-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीनओटा विपक्षी दलले केपी शर्मा ओली सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाको संयक्त बैठकले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेका हुन् । उनीहरुले सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भइ संघर्ष […]
विचार-सबैले सभ्य नागरिकको परिचय दिउ : अशोक सेढाई
फुकुओका,जापान,बैशाख,१४-कोरोना भाइरस (कोभिड-१९) को महामारी अहिले विश्वभर फैलिएको छ।जस मध्ये धेरै मुलुकहरू प्रभावित बनेका छन्।यसबाट जापान पनि अछुतो रहन सकेन।जापानमा हालसम्म १४ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने ३ सय ७४ जनाको मृत्यु भइसकेको छ। मेरो कर्मथलो फुकुओका,जापान हाल म छुट्टी मा नेपाल छु।नेपाल लकडाउन को अवस्था मा छ,सरकरले गरेको निर्देशन सबै जनताले पालना […]
जापानमा १४ हजार १३१ जना संक्रमीत, मृतकको संख्या ३८४ पुग्यो
जापान,बैशाख,१५-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ३ सय ८४ जनाको मृत्यु भएको छ । एकै दिन १२ जनाको निधन भए संगै मृतकको संख्या ३८४ पुगेको हो । एकै दिन नयाँ २०५ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार १ सय ३१ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
बैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
काठमाडौं,बैशाख,१४-सरकारले बैशाख २५ गतेसम्म लकडाउनको समय थप्ने निर्णय गरेको छ । १५ गते सोमबार सकिने बन्दाबन्दीको समयलाई अरु दश दिन लम्ब्याउने निर्णय गरिएको हो । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको […]
बेलायतमा कोरोना सङ्क्रमणबाट ३३ नेपालीको मृत्यु
काठमाण्डौं,बैशाख,१४-कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ । दूतावासका प्रवक्ता शरदराज आरणले […]




