जापानमा एकैदिन २,३८७ जना निको भए, १६,५३७ जना संक्रमित

जापान,बैशाख,२९-जापानमा सोमबार  बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य एकैदिन २ हजार ३ सय ८७ निको भएका छन् । यो संगै निको हुनेको संख्या ८ हजार ९ सय ४४ जना पुगेको हो ।

अघिल्ला दिनको तुलनामा संक्रमण धेरै घटेको छ।नयाँ ७० जनामा संक्रमण देखिएको छ ।यो संगै संक्रमित हुनेको संख्या १६ हजार ५ सय ३७ जना पुगेको छ। अहिले सम्म  ६ सय ४६ जनाको मृत्यु भएको छ। एकै दिन ९ जनाको निधन भए संगै मृतकको संख्या ६४६ पुगेको हो । 

सोमबार बिहान सम्म जापानका विभिन्न ठाँउ, साईतामा, चिबा केनमा एक एक जना यस्तै खानागावा केनमा दुई जना यस्तै होक्काईदो केनमा पाॅंच जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १५ हजार ६ सय ६२ जना संक्रमीत छन्,भने ६ सय ३३ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १३ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४९ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ९४७ मृत्यु: ५६ जना
२. आवमोरी केनमा संक्रमित: २७ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ८१ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६८ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४७ जना, मृत्यु: १८ जना
९.साइतामा केनमा संक्रमित: ९६३ जना, मृत्यु: ४२ जना
१०.चिबा केनमा संक्रमित: ८७६ जना, मृत्यु: ४० जना
११.टोक्योमा संक्रमित: ४८४६ जना, मृत्यु: १८० जना
१२.खानागावा केनमा संक्रमित:११६९ जना,मृत्यु:५३ जना
१३.निईगाता केनमा संक्रमित: ८१ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २७८ जना, मृत्यु: १६ जना
१५.फुकुई केनमा संक्रमित: १२२ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५६ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ७५ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १५० जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ७३ जना, मृत्यु: जना
२०.आईची केनमा संक्रमित: ४९६ जना, मृत्यु: ३४ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९७ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: ३५२ जना, मृत्यु: १३ जना
२४.ओसाका केनमा संक्रमित:१७४३ मृत्यु:५९ जना
२५. हियोउगो केनमा संक्रमित: ६९३ जना,मृत्यु:३४ जना
२६.नारा केनमा संक्रमित: ८६ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित:६२, मृत्यु: जना

२८.ओकायामा केनमा संक्रमित: २३ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १६४ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: जना
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४८, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ७४ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित: ६५३ मृत्यु: २४ जना
३६.सागा केनमा संक्रमित: ४५ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४७ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १४२ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: २२१ जना, मृत्यु: १४ जना
४४. यामागाता केनमा संक्रमित :६९ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: २४,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १३ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।