काठमाडौं, चैत,२०- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ ।दुई दलबीचको एकता प्रक्रियाका बाँकी विषय टुंगो लगाउने उद्देश्यका साथ बैठक बस्न लागेको हो । एकता संयोजन समितिका सदस्यहरुबीच अधिकांश विषयमा सहमति जुटिसकेको छ । तर एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन भने बाँकी […]
Author: bihani
अख्तियारद्वारा वीपी कोइराला स्वास्थ्यका उपकूलपति संग स्पष्टीकरण माग
धरान,चैत,२०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिलाई स्पष्टीकरण मागगर्दै चिठ्ठी पठाएको छ । प्रतिष्ठानमा भएका विभिन्न भ्रष्टाचारका विषयमा बयान लिन अख्तियारले उपकूलपति लगायत अस्पताल निर्देशक, लेखा शाखाकी प्रमुखलाई समेत बोलाएको बुझिएको छ । हस्पिटेक इन्टरप्राईजेजबाट खरिद गर्न लागेको एमआरआई १.५ टेस्ला उपकरणमा ६ करोड भन्दाबढि भ्रष्टाचार भएको देखिएपछि अख्तियारले प्रतिष्ठानका पदाधिकारीलाई […]
राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को डेली लाइफ फोटोपत्रकारिता अवार्ड विधाको लागि नेपाल टेलीकमको सहयोग
काठमाण्डौं,चैत,१९- “राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को डेली लाइफ फोटोपत्रकारिता अवार्ड विधाको लागि नेपाल टेलीकमको सहयोग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आगामी २०७५ साल बैसाख १३ गते फोटोपत्रकारीता दिवसको अवसरमा आयोजीत ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ द्रोस्रो चरणको डेलीलाइफ फोटोपत्रकारीता विधातर्फ नेपाल टेलीकमले प्रायोजन गर्ने भएको छ। उक्त अवार्डको लागि आज नेपाल टेलीकमका कमरर्सियल डेपुटी म्यानेजर […]
राष्ट्रिय जनता पार्टी पुनः आन्दोलन गर्ने तयारीमा
काठमाण्डौ,चैत,१९- राष्ट्रिय जनता पार्टी (राजपा) पुनः आन्दोलन मुडमा देखिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा लिखित सहमति र मधेशवादी दलहरुसँग भइरहेको वार्ताको टुंगो लगाउन आनाकानी गरेपछि राजपाले सडक र सदनबाट आन्दोलनको मुडमा देखिएको हो। संविधान संशोधनमा प्रधानमन्त्री ओलीले मधेशवादी दलका विषयहरुलाई बेवास्ता गरेको भन्दै राजपा असन्तुष्ट छ। मधेशवादी दल र सरकारबीच लगातार भइरहेको वार्तामा प्रधानन्त्री […]
गृह मन्त्री थापाको यस्तो छ, ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना
काठमाडौ,चैत,१९- गृहमन्त्री रामबहादुर थापाले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नु भएको छ । सोमबार गृह मन्त्रालयमा सुरक्षा अंगका प्रमुखहरुसहितको उपस्थितिमा गृहमन्त्री थापाले ८२ बुदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नु भएको हो । लोकतन्त्रको रक्षा र राष्ट्रिय एकताको बलमा मुलुकलाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउने सरकारको लक्ष्य प्राप्तीका लागि गृह प्रशासन सुधार योजना सार्वजनिक […]
गायक गोपाल नेपाल जि.एम.लाई प्रेमिकाको माया उल्का लागेपछी
ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,चैत,१७- चर्चित लोक दोहरी गीत “मेरो माया लयो आफन्तैले” बाट आफुलाई व्यवसायिक गायकका रुपमा चिनाउन सफल लोक दोहरी गायक गोपाल नेपाल जि.एम.ले फेरि अर्को आफ्नै लय तथा शब्दमा आफ्नो साङ्गीतिक यात्राकै एकदम धमाकेदार एवम फरक गीत “मेरो माया उल्का भो” साङ्गीतिक बजारमा ल्याएका छन। गोपाल नेपाल जि.एम.कै उत्कृष्ट लय तथा शब्द […]
पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन
काठमाडाैं,चैत,१६- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उहाँको निधन भएको पुष्टि गर्नु भएको छ । (प्रवक्ता विश्वप्रकाश शर्माको ट्वीट) बहुदलीय व्यवस्थाकालमा विभिन्न मन्त्रालयको जिम्मेवारी पाउनु भएका खड्का शेरबहादुर देउवा पहिलो पटक […]
प्रधानमन्त्रीले भारत भ्रमण चैत २३ गते गर्ने
काठमाडौं,चैत,१६- प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जानुहुने भएको थ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् । ओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् र २५ गते फर्कनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच […]
चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित
काठमाण्डाैं,चैत,१६- आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो । परीक्षा कहिले हुन्छ भन्न भने खुलाइएको छैन । आजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका थिए […]
वडा न. १२ मा बालमैत्री अभियान तिब्र
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,चैत,१५ – नेपालगन्ज उपमहानगरपालिका वडा न.१२ मा बालमैत्री घोषणा अभियान लाई तिब्रता दिइएको छ।सो अभियानको क्रममा बुधबार सेन्ट थोमस मा बि मा बिधालय स्तर बालक्ल्ब गठन गरिएको छ।उक्त बिधालय मा प्रज्वल शर्मा को अध्यक्षतामा १३ जना को कार्यसमिती निर्माण गरिएको छ। जसमा उपाध्यक्ष आरती थारु,सचिव सुभान्सु बर्नावाल,सहसचिव प्रमिला पौडेल,कोषाध्यक्ष अनन्या चौधरी साथै […]










