श्रीलंकामा आर्थिक संकटका कारण स्थानीय निर्वाचन स्थगित

एजेन्सी,चैत्र,२९-श्रीलंकामा यहि अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित भएको छ । गत वर्षदेखि आर्थिक मन्दी झेलिरहेको श्रीलंकामा मतपत्र छाप्नका लागि समेत रकम अभाव भएका कारण निर्वाचन स्थगित गरिएको हो ।श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणाबर्धनेले निर्वाचन आयोग र राजनैतिक दलका नेतासँगको गहन छलफलपछि अनिश्चित कालका लागि निर्वाचन स्थगित गर्ने […]

बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, एक घाइते

बैतडी,चैत्र,२९-बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ ढिस्कोमा पुरिएर सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको हो। सोही स्थानका ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको हो। अर्का घाइते ४२ वर्षीय सङ्ग्रामसिंह धामीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, […]

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै

काठमाडौं,चैत्र,२९-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबार ३ वटा खेलहरु हुने भएका छन् । लिगको आठौं चरण अन्तर्गत बुधबार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुने भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।एनआरटी र संकटाबीचको खेल बुधबार दिउँसो २ बजे सुरु हुने […]

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं,चैत्र,२६-संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ।संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व. २०७८/७९’ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, सञ्चार तथा सूचना प्रविधि […]

आजको राशिफल ।। चैत्र २६ गते आईतवार

काठमाण्डौ,चैत्र,२६-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २७ गते आईतवार, (अप्रिल ९ तारिख ) बैशाख कृष्ण तृतिया तिथि।आज एसईई २०७९ को ऐच्छिक द्धितिय विषयको परिक्षा रहेको छ। आज चैत्र २६ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि […]

आज नेपाल र भियतनाम भिड्ने

काठमाडौं,फाल्गुन,२५-पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज शनिबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । हेड टु हेड –  फिफा वरीयतामा नेपाल भियतनाम भन्दा धेरै पछि छ । फिफा वरीयतामा भियतनाम […]

सरकारले लिम्पियाधुरा,लिपुलेक,सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने

काठमाडौं,चैत्र,२४-नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ । सरकारले बिहिवार ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बिओपी) वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा न्यूनतम कार्यक्रम […]

आजको राशिफल ।। चैत्र २४ गते शुक्रवार

काठमाण्डौ,चैत्र,२४-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २४ गते शुक्रवार, (अप्रिल ७ तारिख ) बैशाख कृष्ण प्रतिपदा तिथि।आज एसईई २०७९ को अनिवार्य स्वास्थ्य,जनसंख्या तथा वातावरण शिक्षा विषयको परिक्षा रहेको छ। आज चैत्र २४ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ […]

जापानमा रहेका नेपाली फुटबलर उनम बुढाथोकी संगको अन्तर्वार्ता

टोकियो,जापान,चैत्र,२२-नेपालमा पछिल्लो समय राष्ट्रिय टिमका मुख्य खेलाडी लगायत क्लवबाट व्यवसायीक खेल खेल्दै गरेका दर्जनौ खेलाडी विदेश पलायन भैईसकेका छन्,भने केहि जाने चाजोमाजो मिलाउदै छन्।यसले नेपाली खेल दर्शकमा ठुलो निराशा सिर्जना छाएको छ।“हामी नेपाली फुटबल,क्रिकेट खेल या भनौं अन्य खेलमा यती शौखिन भैईसकेका छौं कि,सायदै पश्चिमी मुलुक संग तुलना गर्दा फरक नपर्ला”हामी संग खेल्ने राम्रो पुर्वाधारहरु […]

आज नेपाल र भियतनाम भिड्ने

काठमाडौं,चैत्र,२२-आज बुधवार नेपाल र भियतनाम विच खेल हुदैछ।पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ।नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ।जसका लागि […]