काठमाडौं, असोज १२- अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा आम सर्वसाधारण मारिएका छन् ।अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन । अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस अफगानिस्तान पुगेको केही बेरमै अतिवादीहरुले काबुल विमानस्थलमा रकेट प्रहार गरेका थिए । अमेरिकी सेनाले हवाई मैदानमा रकेट प्रहार गर्ने विद्रोहीलाई निशाना बनाइरहेको अफगानी सेनाको समर्थनमा हवाई आक्रमण गरेको […]
अन्तराष्ट्रिय
नेपाल र ओमनबीच संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं, असोज १२- नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मस्टकस्थित ग्राण्ड ह्यात होटलमा गरिएको कार्यक्रममा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गरे । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सूर, […]
ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको उत्तर कोरियाको आरोप
काठमाडौं, असोज १०- उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् ।उनले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने अधिकार रहेको पनि जिकिर गरे । उत्तर कोरियाको हवाई क्षेत्रमा नभए पनि अमेरिकी बम वर्षक विमान खसाल्न सकिने उनको भनाई थियो ।तर ह्वाइट हाउसले भने उत्तर कोरियाको […]
उत्तर कोरियासँग खेलाँची नगर्न पुटिनको अमेरिकालाई सल्लाह
काठमाडौँ, भदौ २२- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग खेलाँची नगर्न अमेरिकालाई सल्लाह दिएका छन्। भ्लादिभोस्तोकमा भएको इस्टर्न इकोनोमिक फोरममा बोल्दै पुटिनले उत्तर कोरिया मामिलामा कूटनीतिक समाधान सम्भव रहेको बताएका हुन्। ‘सैन्य दबाब बढाउनु प्रत्युत्पादक हुन्छ। यसले कहीँ पु¥याउँदैन किनभने उत्तर कोरिया जानीबुझी अरुलाई उत्तेजित पार्न खोजिरहेको छ। त्यसैले उत्तर कोरिया उनीहरुको प्रतिक्रिया पर्खिरहेको छ,’ […]
मुम्बई बमकान्डमा संलग्न दुईजनालाई मृत्युदन्डको फैसला
मुम्बई, भदौ २२- भारतको मुम्बईमा सन् १९९३ मा गराइएको शृंखलावद्ध बम विस्फोटमा संलग्न रहेका दुईजनालाई मृत्युदन्डको फैसला सुनाइएको छ । मुम्बईको एक अदालतले २३ वर्षअघि मुम्बईका विभिन्न ठाउँलाई लक्षित गरी शृंखलावद्ध बम विस्फोट गराउने फिरोज खान र तारिह मर्चेन्टलाई आज मृत्युदन्डको सजायँ सुनाएको हो । बम आक्रमणमै संलग्न अबु सलेम र करिमुल्लाहलाई भने आजीवन कारावासको […]
उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी- अझ बढी ‘उपहार’ दिन सक्छौं
जेनेभा, भदौ,२१- हालै हाइड्रोजन बम परीक्षण गरेर विश्वमै खलबली मच्चाएको उत्तर कोरियाले अमेरिकालाई कडा चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान तेइ सङ्गले हालै आफ्नो मुलुकले गरेको परमाणु परीक्षण गौरवको विषय भएको बताए । उनले यस्ता प्रकारका उपहार अमेरिकालाई अझ धेरै दिन सकिने पनि प्रष्ट पारे । जेनेभामा राष्ट्रसंघ अन्तर्गतआयोजित सम्मेलनमा उनले […]
अमेरिकाद्वारा उत्तर कोरियालाई कडा चेतावनी
एजेन्सी,भदौं,१९- उत्तर कोरीयाले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न सकिने शक्तिशाली परमाणु बम परीक्षण गरेपछि अमेरिकाले कडा चेतावनी दिएको छ ।अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले अमेरिका वा उसका मित्र शक्तिविरुद्ध उत्तर कोरियाली बम परीक्षणले खतरा आइलागेको भन्दै, सुरक्षा खतराविरुद्ध ‘कडा सैन्य प्रतिक्रिया दिइने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षाका विषयमा जानकारी दिएलगत्तै […]
सविना महर्जन खोजिदिन दिदी बिनाको जापानबासी नेपाली समुदायलाई अपिल
मिलन मगर/ फुकुओक जापान भादौ,१९- सविना महर्जन अध्ययनका लागि सन् २००८ मा जापानको फुकुओका आइन् । सन् २००९ सम्म परिवारको सम्पर्क र नियमीत रुपमा साथिभाइसँग सम्पर्कमा रहेकी सविना एकाएक बेपत्ता भइन् । बिना कुनै खवर बेपत्ता भएपछि आफ्नी छोरिको खोजिमा सविनाका वुवा समेत जापान आउनुभयो । जापान प्रहरी, नेपाली समुदाय, चिनेजानेका, सबिनाका साथि सबै भेटे […]
बग्दादको उर्जा केन्द्रमा आत्मघाती आक्रमण
काठमाडौं, भदौ १८- इराकको बग्दादस्थित एक उर्जा केन्द्रमा आत्मघाती आक्रमण आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ ।इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले ऊर्जा केन्द्रमा आक्रमण गरेका हुन् । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएको इराकी अधिकारीहरुले जनाएका छन् । राजधानी […]
वाणिज्य दूतावास बन्द गर्न अमेरिकाको रुसलाई आदेश
एजेन्सी,भदौं,१६- अमेरिकाले रुसलाई सान फ्रान्सिस्कोस्थित उसको वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ ।रुसको अनुचित कारवाहीको जवाफस्वरुप भन्दै अमेरिकी सरकारले शनिबारसम्ममा न्यूयोर्क र वासिंटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द आदेश दिएको हो । यसैगरी व्यापारिक अरु दुई मिशन पनि बन्द गर्न अमेरिकाले रुसलाई भनेको छ । गत महिना रुसले उसको देशमा रहेका अमेरिकी […]