सुनसरी, पुस ५-पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागिय क्लबहरुको बर्चस्सो कायम भएको छ ।सुनसरीको स्थानिय दुहबी रंगाशालामा आज भएको खेलमा सुदुरपश्चिमलाई हराउदै एपिएफले पनि लगातार दोस्रो जित निकालेको छ । यसअघि आर्मी र पुलिसले पनि आ आफ्ना दुवै खेलमा जित निकालेका थिए । आजको खेलमा एपिएफले सुदुरपश्चिमलाई ४–१ गोलले हराएको हो । […]
खेल
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी
काठमाडौं, पुस २-मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी भएको छ ।आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।नेपाललाई जिताउनेक्रममा सावित्रा भण्डारीले खेलको २७औं मिनेटमा निर्णायक गोल गर्नुभयो ।यो जितले नेपाली खेलाडीमा उत्साह भरिएको छ । नयाँ अनुहारले वर्चश्व जमाएको फिफा वरीयताको ११२ औं स्थानमा रहेको नेपालले ८६औं स्थानमा […]
बाँकेको कोहलपुरमा छिट्टै अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने
बाँके,मंसिर २२-खेलकुद मन्त्री दलजित श्रीपाईलीले बाँकेको कोहलपुरमा छिट्टै अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने बताउनु भएको छ । मंगलबार कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको हो । उहाँले स्थानीय ब्याटमिन्टन कोट पनि निरीक्षण गरेको मध्यपश्चि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभएको छ ।



