कांग्रेस भित्रैबाट विपीमाथि अन्याय भईरहेको छ : महामन्त्री थापा

काठमाडौं,फाल्गुन,३०-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गर्नुभएको छ। आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु विपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उहाँको तर्क थियो।नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने […]

माओवादीले मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं,फाल्गुन,३०-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनु भएको छ । माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनुभयो । मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै […]

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पदभार ग्रहण,मित्रराष्ट्रहरुको बधाई

काठमाडौं,फाल्गुन,२९-नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गर्नुभएको छ।सोमबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उहाँले पदभार सम्हल्नु भएको हो। उहाँलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनु भएको हो।पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। यसैविच:नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरे लगत्तै गैरआवासीय राजदूत […]

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ रिक्त, उपनिर्वाचन हुने

काठमाडौं,फाल्गुन,२६-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि उहाँको क्षेत्र रिक्त भएको छ । नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति पदमा पराजित गरेपछि पौडेलले गत मंसिर ५ मा भएको प्रतिनिधिसभामा निर्वाचनमा जितेको तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। गएको मंसिरमा सम्पन्न निर्वाचनमा पौडेल २५ हजार ३१८ मत ल्याएर विजयी भएको थियो।उहाँले एमालेका एकबहादुर रानालाई […]

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

काठमाडौं,फाल्गुन,२५-राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।२०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्वर्धा गरेर पराजय व्यहोर्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा भने पहिलो पटकमा नै सफलता प्राप्त भएको छ । बिहिबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा पौडेल विजयी हुनुभएको हो।नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल ३३ हजार ८०२ […]

सन्दिप र आसिफको उत्कृष्ट प्रदर्शनमा पिएनजीमाथी नेपालको सानदार जित

काठमाडौं,फाल्गुन,२५-आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित  गरेको छ। टीयू मैदान कफर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २९७ रन जोडेको थियो । २९८ रनको लक्ष्य पाएको पपुवा न्युगिनीले ४७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै जोडेपछि नेपाल ५२ रनले विजयी भएको हो। […]

आज राष्ट्रपतिको निर्वाचन हुदै, साँझ नै मत परिणाम आउने

काठमाडौं,फाल्गुन,२५-आज राष्ट्रपतिको निर्वाचन हुदैछ। राष्ट्रपतिको निर्वाचनका लागी तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।  राष्ट्रपतिका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् ।  आज बिहिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ भने आज नै नतिजा सार्वजनिक गर्ने निर्वाचन […]

सभामुख घिमिरे बहराइन जाने

काठमाडौं,फाल्गुन,२३-सभामुख देवराज घिमिरेले बहराइनमा आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जाने हुनुभएको छ । उहाँ ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो।सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ […]

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

कैलाली,फाल्गुन,२१-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गर्नुभएको हो मुख्यमन्त्री शाहलाई आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश […]

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले भोली आईवार विश्वासको मत लिने

कैलाली,फाल्गुन,२०-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहि फागुन २१ गते आइतबार विश्वासको मत लिने हुनुभएको छ। मुख्यमन्त्री शाहले शुक्रबार प्रदेश सभा सचिवालयलाई आइतबार विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गर्दै पत्र पठाउनुभएको हो । सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी […]