काठमाडौं, चैत १२ – संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारले सेना परिचालन गरेर निर्वाचन गर्न खोजे मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी दिनुभएको छ । काठमाडौंमा आज गरिएको साक्षात्कारमा संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहनु भएका यादवले सिमांकनलाई थाँती राखेर आफूहरु निर्वाचन जान नसक्ने बताउनुभयो । उनले वार्ता र सहमतिका लागि नेकपा एमाले बाधक भएको भन्दै एमालेकै […]
समाचार
६४ जिल्लामा मतदान केन्द्र तोकियो, करिब १ करोड ४० लाख मतदाता
काठमाडौं, चैत १२ – आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ६४ जिल्लामा मतदान केन्द्र तोक्दै झन्डै २० जिल्लाका लागि मतपत्रसमेत छपाइसकेको छ ।७५ जिल्लामा मतदान केन्द्र तोकिएसँगै अन्तिम मतदाता नामावली पनि टुंगो लगाउने तयारी आयोगले गरेको छ । आगामी वैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख […]
कोहलपुरमा कृषक सम्बन्धी प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न
कोहलपुर,चैत्र १२- ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा रिड नेपाल र प्रयाक्टीकल एक्सनको सहयोगमा प्राविधिक प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाँकेका विभिन्न कृषक समुहहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कृषक समुह कोहलपुर २ फुलवारी, प्राविधिक कृषक समुह नौवस्ता ८, मुक्ति प्राविधिक कृषक समुह कोहलपुर २, सगरमाथा प्राविधिक कृषक समुह नौवस्ता […]
नेपालगंज भ्रष्टाचारको मुल केन्द्र हो :धवलसमशेर राणा
मधुपौडेल बाके,चैत्र १२- नेपालगंज उपमहानगरपालिका भ्रष्टाचारको मुल केन्द्र भएको एक कार्यक्रममा बताईएको छ ।शिव पार्वती एवं काली माता मन्दिर साविकको २४ बडा र हालको १८ को दोस्रो साधारण सभामा बोल्दै राप्रपाका केन्द्रिय महामन्त्रि एवं तत्कालिन नेपालगंज नगरपालिका मेयर धवलसमशेर राणाले उक्त कुरा बताउनु भएको हो । साधारण सभामा प्रमुख अतिथिका रुपमा उपस्थिति हुनु भएको महामन्त्रि […]
स्थानीय तह चुनावका लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा
काठमाडौं, चैत १२- स्थानीय तह चुनावको लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । ११ जिल्लाबाट केन्द्रको प्रस्ताव आउन बाँकी रहेको र २० गतेसम्ममा सबै केन्द्रको टुंगो लाग्ने निर्वाचन आयोगले जनाएको छ ।दुई नम्बर प्रदेशका जिल्लाबाट केन्द्रको प्रस्ताव आउन सकेको छैन । स्थानीय राजनीतिक दलको छलफलपछि जिल्लाले केन्द्रको प्रस्ताव गर्नुपर्नेमा तराईका जिल्लामा समस्या […]
आरआर क्याम्पसमा चैत १५ गते स्ववियु चुनाव हुने
काठमाडौं, चैत १२- रत्न राज्यलक्ष्मी क्याम्पस आरआरमा आउँदो मंगलबार स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार चैत १५ गते चुनावका लागि मिति तोकिएको क्याम्पस/प्रशासनले जनाएको छ । गएको फागुन २३ गते हुने भनिएको चुनाव विवादका कारण हुन नसकेपछि आउँदो मंगलबारका लागि तय गरिएको हो ।सर्वोच्चले चुनाव गर्न आदेश […]
तीन करोडभन्दा बढी मूल्य बराबरको विदेशी मुद्रासहित चार थाइ महिला पक्राउ
काठमाडौं, चैत ११ – नेपालबाट ठूलो परिमाणमा विदेशी मुद्रा लिएर जान लागेका चारजना थाइ महिलालाई प्रहरीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।ती महिलाहरुबाट ३ करोडभन्दा बढी नेपाली रुपैयाँ मूल्य बराबरको विभिन्न देशका विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई लाख ८६ हजार एक सय ६२ अमेरिकी डलर, दुई लाख […]
मधेसी मोर्चासँग सहमति भई सहजरुपमा चुनाव हुन्छ: उपप्रधानमन्त्री महरा
रोल्पा, चैत ११- उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति हुने दाबी गर्नुभयो । आजरोल्पाको लिवाङमा सन्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधन लगायतका विषयमा मधेसी मोर्चासँग सहमति हुने र सहजरुपमा स्थानीय तहको चुनाव हुने दाबी गर्नुभयो । प्रदेश सीमांकनको विषयलाई पछि टुंग्याउने गरी मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको पनि मन्त्री महराले बताउनुभयो […]
जिप दुर्घटना, ६ जनाको मृत्यु
प्युठान, चैत ११- काठमाडौंबाट छुटेको बा ८ च १५६१ नम्बरको जिप प्युठानको स्वर्गद्वारीमा दुर्घटना हुदाँ ६ जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बिहान सडकबाट पल्टिएको प्युठान प्रहरीले जनाएको छ । प्रहरी अहिले दुर्घटनास्थल जाँदैछ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको छ ।
अर्थले नदिएपछि गृहले ‘ठाडो आदेश’मा चार अर्बको गाडी किन्दै
काठमाडौं, चैत११- म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौ बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यस सम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिद् लैजाने तयारी गरेको छ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनावी सुरक्षा चुनौती सामना गर्न चार अर्ब रुपैयाँको गाडी किन्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएकोमा अनावश्यक भन्दै अस्वीकार गरेपछि सिधै मन्त्रिपरिषद् लैजाने तयारी गर्नु […]










