आजको राशिफल ।। भाद्र २० गते सोमवार ।।

काठमाडौं,भाद्र,२०-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २० गते सोमवार, (सेप्टेम्बर ५ तारिख) भाद्र शुक्ल दशमी तिथी ! आज भाद्र २० गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बजार घुम्ने अवसर मिल्नेछ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । धर्मकर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । वृष […]

पाकिस्तान संग भारत पराजीत

काठमाडौं,भाद्र,२०-एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मोहमद नवाजले ४२ […]

आजको राशिफल ।। भाद्र १९ गते आईतवार ।।

काठमाडौं,भाद्र,१९-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको १९ गते आईतवार, (सेप्टेम्बर ४ तारिख) भाद्र शुक्ल नवमी तिथी !आज राधा जन्मोत्सव पनि रहेको छ । आज भाद्र १९ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ […]

आजको राशिफल ।। भाद्र १८ गते शनिवार ।।

काठमाडौं,भाद्र,१८-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको १८ गते शनिवार, (सेप्टेम्बर ३ तारिख) भाद्र शुक्ल सप्तमी तिथी !आज गौरा पर्व,दुर्वाष्टमी,महालक्ष्मी व्रतआरम्भको पनि रहेको छ । आज भाद्र १८ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झन्झट आइलाग्नेछ । बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले […]

महानगरको अल्टिमेटमपछि काठमाडौं फनपार्कले बुझायो १७ लाख ३६ हजार मनोरञ्जन कर

काठमाडौं,भाद्र,१६-काठमाडौं फन पार्कले महानगरपालिकालाई कर बुझाएको छ।पार्कले काठमाडौं महानगरपालिकालाई मनोरञ्जन करबापत १७ लाख ३६ हजार रुपैयाँ बुझाएको हो।  महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले फनपार्कले एकतर्फी रूपमा मूल्यांकन गरेर कर बुझाएको बताउनुभयो। उहाँले भन्नुभयो,‘ फनपार्कले सेल्फ डिक्लेरसन गरेर १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको छ । यसलाई भेरिफाइ गर्न बाँकी नै छ । फरक देखियो […]

माओवादीले काठमाडौं-३ बाट कुलमानलाई उठाए सहयोग गर्ने हरिशरण लामिछानेको घोषणा

काठमाडौं,भदौ,१६-आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं-३ बाट स्वतन्त्र उम्मेद्धवारी दिने तयारी गरिरहेका चर्चित सञ्चारकर्मी हरिशरण लामिछानेले माओवादी केन्द्रले काठमाडौं-३ बाट नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई चुनाव उठाउने भए आफूले सहयोग गर्ने घोषणा गर्नु भएको छ।  पछिल्लो समय माओवादीले घिसिङलाई काठमाडौं ३ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धवार बनाउनेगरि तयारी थालेको समाचार बाहिर आएका […]

आजको राशिफल ।। भाद्र १६ गते बिहिवार ।।

काठमाडौं,भाद्र,१६-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको १६ गते बिहावार, (सेप्टेम्बर १ तारिख) भाद्र शुक्ल पञ्चमी तिथी !आज ऋषि पञ्चमी पनि रहेको छ । आज भाद्र १६ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । भोलि कतै घुम्न […]

आजको राशिफल ।। भाद्र १५ गते बुधवार ।।

काठमाडौं,भाद्र,१५-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको १५ गते बुधवार, (अगष्ट ३१ तारिख) भाद्र शुक्ल चतुर्थी तिथी !आज गणेश चतुर्थी व्रत आजै राष्ट्रिय धर्मसभा दिवश पनि रहेको छ । आज भाद्र १५ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले […]

केन्यालाई हराउदै नेपालले जित्यो टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज

काठमाडौं,भदौ,१४-नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो । नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । […]

आज हरितालिका तीज पर्व मनाईदै

काठमाडौं,भाद्र,१४-नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज पर्व आज मनाइँदैछ। प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी महादेवको पूजा आराधना गरी देश बिदेशमा यो पर्व नेपाली हिन्दु नारिहरुले एकै साथ मनाइँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका कारण यो पर्व मनाइने […]