काठमाडौं,बैशाख,२१-स्थानीय बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ ।अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य यो दिन स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् मंगलवार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो । त्यसैगरि, यो दिन […]
समाज
थपिए २० जना कोरोना संक्रमित, सक्रिय संक्रमित २२१ जना
काठमाडौं,बैशाख,१८-नेपालमा विगत २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार २ हजार ५०८ पीसीआर परीक्षणमा १८ जना र ७१४ एन्टिजेन परीक्षणमा २ जना गरी कुल २० जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।नेपालमा […]
ललितपुर स्थीत आधारशीला एकेडेमीमा दिक्षान्त समारोह सम्पन्न
काठमाडौं,बैशाख,१६-एकेडेमीमा कक्षा यूकेजीमा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमकाबीच दिक्षित गरिएको छ । मन्टेश्वरी शिक्षा प्रणालीका माध्यमबाट पठनपाठन हुने पूर्व प्राथमिक तह पास गरी प्राथमिक तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य गणेश गिरीले दिक्षान्त समारोहमा सम्मान गरेका थिए । दिक्षान्त कार्यक्रममा बोल्दै प्राचार्य गिरीले प्राथमिक शिक्षाका लागि तयार भएका बालबालिकालाई थप जिम्मेवार बनाउने उदेश्यले दिक्षित गरिएको बताए […]
चितवनको भरतपुरमा व्यापारिक भवनमा आगलागी
काठमाडौं,बैशाख,१५-चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा एउटा व्यापारिक भवनमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ । बुधबार राति २ बजेदेखि सुरु भएको आगलागी बिहीबार बिहान ७ बजे मात्रै नियन्त्रणमा आएको हो ।आगो निभाउन चार वटा दमकल प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ […]
आजदेखि राति १२ बजेसम्म आन्तरिक उडान सञ्चालन गर्ने तयारी
काठमाडौं,बैशाख,१५-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको उडान समय अवधि बढाएर १८ घण्टा पुर्याएको छ । विमानस्थलको चापलाई ध्यान दिदै आज बिहीबारदेखि तराईका ६ वटा क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको हो । भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय प्राधिकरणले गरेको हो । […]
सातामा २ दिन बिदा दिने सरकारको निर्णय,जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय समेत परिवर्तन
काठमाडौं,बैशाख,१४-सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आगामी जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि […]
निर्वाचनका लागि डेढ लाख बढीको उम्मेदवारी दर्ता
काठमाडौं,बैशाख,१४-स्थानीय निर्वाचनका लागि डेढ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।केही स्थानको उम्मेदवारीको विवरण आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । मुख्य पदमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । मंगलबार रातिसम्मको तथ्यांक अनुसार ७ सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि १ लाख ५० हजार ४ सय ९४ […]
थपिए १० जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २६१ पुग्यो
काठमाडौं,बैशाख,१३-नेपालमा विगत २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार ४ हजार ६४ पीसीआर परीक्षणमा ८ जना र १ हजार १६२ एन्टिजेन परीक्षणमा २ जना गरी कुल १० जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु […]
नेपालको १६२ देशसँग वैदेशिक व्यापारः १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा
काठमाडौं,बैशाख,१३-चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय: नेपालीले नामै नसुनेका देशहरु रहेका छन् । भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, […]
जसपाको घोषणापत्र : वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइने (पूर्णपाठ)
काठमाडौं,बैशाख,११-जनता समाजवादी पार्टीले यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्। के छ घोषणापत्रमा? घोषणापत्रमा वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइने, कार्यालयमा सेवा लिन आउने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने उल्लेख छ। […]




