सुनको मूल्य तोलामा १ हजारले बढ्यो

काठमाडौं,कात्तिक,२१-नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य शुक्रवार बढेको छ ।साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा रू.१ हजारले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू.९७ हजार २०० र तेजाबी सुनको मूल्य रू.९६ हजार ७०० मा कारोबार भइरहेको छ । गत बिहीवार सुनको मूल्य बुधवारको कारोबार […]

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ पुग्यो

काठमाडौं,कात्तिक,२०-नेपालमा बिहीवार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ जना रहेका छन् ।  मुलुकभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेकोमा उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम  आईसोलेशनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ […]

एकैदिन कोरोना कारण ३० जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३६ हजार ९११

काठमाडौं,कात्तिक,१९-नेपालमा बुधवार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ […]

नेपाल-भारत कुटनीतिक र राजनीतिक वार्ता सुचारु हुँदै, कालापानी र सुस्ताको विषयमा छलफल नहुने

काठमाडौं,कार्तिक,१८-एक वर्षदेखि अवरुद्ध भएको नेपाल भारत कुटनीतिक र राजनीतिक वार्ता पुनः सुचारु हुने भएको छ । मंसिर महिनाभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्ने तयारी भएको छ । आलोपालो प्रचलन अनुसार परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको छैटौं बैठक बस्ने तयारी भएको हो । दुई देशको सम्बन्धका सबै पक्षमा छलफल गर्ने उद्देश्यले ३३ वर्षअघि यो संयन्त्र बनाइएको हो । […]

इजरायलमा नेपाली कामदार पठाउन ‘प्रोटोकल’ तयार

काठमाडौं,कार्तिक,१८-गत असोजमा इजरायसँग भएको श्रम सम्झौताअनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ । इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि प्रोटोकल तयार गरिएको हो । प्रोटोकलमा श्रम सम्झौतामा भएका व्यवस्थालाई आधार मान्दै कामदार जाने प्रक्रिया, कामदारको योग्यता, पारिश्रमिक, सेवासुविधालगायत विषय समेटिएको छ । नेपालीहरूलाई रोजगारीका लागि विशेष गरी हस्पिटल […]

नेपालमा कोरोनाका कारण एकैदिन २४ जनाको मृत्यु,२,९३३ जना संक्रमीत थपिए

काठमाडौं,कात्तिक,१७-नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४४६ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा दुई हजार ९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै एक हजार ६३० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सक्रमितको सख्ंया […]

राष्ट्रिय फुटबल टोलीका चार जना खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं,कात्तिक,१४- नेपाली राष्ट्रिय फुटबल टोलीका चार जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवारदेखि प्रशिक्षणमा बोलाइएका ३४ जना खेलाडीमध्ये चार जना कोरोनाबाट संक्रमित भएको बताएको छ । कोरोना देखिएका चारै जना खेलाडी सेल्फ आईसोलेशनमा बसेका छन्।नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ […]

थप २,३६४ जनामा संक्रमण,कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुग्यो

काठमाडौं,कात्तिक,१३-नेपालमा बिहीवार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २४ हजार ८६२ […]

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

बाँके,कार्तिक,१३-बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर […]

अपि पावरको ४७ % हकप्रद शुक्रवारदेखि विक्रीमा आउने

काठमाडौं,कात्तिक,१३-गत फागुन १२ गते हकप्रद निष्कासन गर्न स्वीकृति पाएको अपि पावर कम्पनी लिमिटेडले कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १ बराबर शून्य दशमलव ४७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर मंसिर ४ गतेसम्म निष्कासन गर्न लागेको हो । नियामक निकाय […]