काठमाडौं,असोज,१९-नेपालमा सोमवार थप २ हजार ४४०जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । विगत २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट ५५४ […]
समाज
बन्द गरिएको श्रम स्वीकृति सोमवारदेखि पुनः शुरु हुने
काठमाडौं,असोज,१८-कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमवारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले बताएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि […]
कोरोना संक्रमणबाट ५३५ जनाको मृत्यु पुष्टि, एकैदिन २२५३ संक्रमीत थपिए
काठमाडौं,असोज,१८-नेपालमा आइतवार थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५३५ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा […]
एकैदिन २१२० जनामा कोरोना संक्रमण,८ को मृत्यु,२०४४ जना डिस्चार्ज
काठमाडौं,असोज,१७-नेपालमा शनिवार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ।योसँगै कोरोना संक्रमणबाट ५२८ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोरोनाका सक्रिय […]
दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प’ हुँदै, प्रथमलाई नगद ५० हजारदेखि फिल्म खेल्ने अवसर
काठमाडौँ,असोज,१७-नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प-२०२०’ हुने भएको छ । किङ ग्रुपको पहिलो प्रस्तुतीको रुपमा यस वर्षको वडा दशैँको पावन अवसरमा बिगो लाइभ नृत्य प्रतियोगिता ‘विगो डान्स च्याम्प–२०२०’ आयोजना हुन लागेको हो ।बिगो एपमार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागि हुन सकिनेछ । असोज २० (अक्टोबर ६ तारिक) गतेसम्म आवेदनका लागि मोवाइल […]
नेपालमा कोरोना निको हुनेको संख्या ६० हजार नाघ्यो, आजमात्रै ३३ सय ७ जना डिस्चार्ज
काठमाडौं,असोज,१६-नेपालमा शुक्रवार थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।विगत २४ घण्टाको अवधिमा थपिएको कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । […]
देशमा दैनिक ६/७ जनाको बलात्कार भइरहेको छ, रोक्न सकेनौ: गृहमन्त्री थापा
काठमाडौं,असोज,१४-गृहमन्त्री रामबहादुर थापाले मुलुकमा दैनिक ६/७ जनाको बलात्कार भइरहेको जानकारी संसदीय समितिसमक्ष दिनुभएको छ । बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, ‘झन्डै ६/७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन् । यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं । कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ । […]
आठ प्रयोगशालालाई २४ घण्टे चेतावनी, शुल्क नघटाए अनुमति खारेज गरिने
काठमाडौं,असोज,१४-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्दा तोकिएको शुल्कभन्दा बढी लिने ८ प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको छ। शुल्क नघटाए उनीहरुको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएको छ। स्वास्थ मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार ८ प्रयोगशालाले बढी शुल्क लिएको पाइएकाले आज एकदिनलाई चेतावनी दिने र २४ घण्टाभित्र शुल्क नघटाए […]
कोरोना संक्रमणबाट ४९८ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ७७ हजार ८१७ पुग्यो
काठमाडौं,१४-नेपालमा बुधवार थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ४९८ जनाको मृत्यु […]
एकैदिन १० जनाको मृत्यु,कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुग्यो
काठमाडौं,असोज,१३-नेपालमा मंगलवार थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४९१ जनाको मृत्यु पुष्टि भएको छ […]



