जापान,असार,१०- जापानका लागि नवनियुक्त राजदूत प्रतिभा राणाले जापानी सम्राट् अकिहितो समक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । सो अवसरमा नेपाल जापानको सम्बन्ध अझ नजिक बनाउन हुन सक्ने थप प्रयासबारे दुवै पक्षबीच छलफल भएको उपनियोग प्रमुख कृणचन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार २०१४ मा नयाँ सम्राट् भएदेखि निरन्तर उपचाररत ८४ वर्षीय अकिहितालाई राजदूत राणाले […]
अन्तराष्ट्रिय
सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवेशन सम्पन्न
दिनेश खड्का (खप्तडी), मलेसिया,असार,६- अनेकतामा एकता, जैविक विविधतामा समुन्नता।सुन्दर सुदूर पश्चिम हाम्रो प्रतिबद्धता”भने मुल नाराको साथ सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो ऐतिहासिक अधिवेशन आईतबार क्वाललाम्पुरको होटल ग्राण्ड कन्टिनेटलमा नयाँ नेतृत्व चयन गर्दै भब्यतापूर्वक सम्पन्न भएको छ । समाजका अध्यक्ष प्रकाश देव भट्टको सभापतित्वमा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि नेपाली राजदुतावास मलेसीयाका राजदुत महामहिम डा. […]
विश्वभर शरणार्थीको संख्या हालसम्मकै उच्च भएकाे संयुक्त राष्ट्रसंघको तथ्याङ्क
एजेन्सी,असार, ५- विभिन्न कारण आफ्नो मूल बसोबास छोडेर बिस्थापित हुनेको संख्या विश्वभर हालसम्मकै उच्च भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोगले सन् २०१६ सम्म विश्वभरमा शरणार्थी तथा आन्तरिक रुपमा बिस्थापित हुनेको संख्या ६ करोड ५६ लाख पुगेको जनाएको छ । राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१६ मा मात्रै बिस्थापित हुनेको संख्या ३ लाखले बढेको […]
स्कटल्याण्ड एबर्डिनमा नेपाली कक्षा सञ्चालनको तीन वर्ष पूरा
स्कटल्याण्ड, असार,५- बेलायतको स्कटल्याण्ड एबर्डिनमा नेपालीहरूको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालिकाहरूलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको तीन वर्ष पूरा भएको छ। नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देश्यले हरेक दुई सातामा दुई घण्टाको दरले एसोसिएसनले विगत तीन वर्षदेखि कक्षा सञ्चालन गर्दै आएको छ। एसोसिएसनले नेपाली अभिभावकहरूकै सहयोग लिएर स्वयंसेवक […]
कतारमा नेपालीलाई कुनै समस्या छैन
काठमाडौं,जेठ,२४- कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर […]
६ राष्ट्रले तोडे कतारसँग सम्बन्ध
काठमाडौ,जेठ, २३- मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् । उनीहरूले अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको […]
जापानको क्युशु क्षेत्रमा (NRNA)को अध्यक्षका लागि दुई जनाको दावेदार
मिलन मगर, जापान,जेठ,२३- गैर आवसीय नेपाली संघ (NRNA)क्युशु क्षेत्र जापानको आगामी दुइ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले फुकुओकामा क्युशु क्षेत्रीय पदाधिकारीहरु तिब्र रुपमा सक्रिय भएर लागेका छन् । जसमा संयोजकको प्रतिस्प्रधी लक्ष्मण बानिया र देवराज उप्रेती भिड्दैछन् । जापानको क्युसुमा मात्र ६ हजार नेपालीहरु रहेका छन् । यसैविच हामीले अध्यक्षको दावेदार गर्नु […]
जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको चेतावनी
वासिंटन, जेठ १९- जलवायुसम्बन्धी पेरिस सम्झौतामा आनाकानी गर्दै आएको अमेरिकाले यस सम्झौताबाट बाहिरिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौता अमेरिकी हित विपरीत रहेको भन्दै बाहिरिने धम्की दिएका हुन् । आफू अमेरिकी नागरिकको रोजगारी र अमेरिकाको औद्योगिक हितको पक्षमा रहेको भन्दै ट्रम्पले यसबाट बाहिरिने स्पष्ट पारेका हुन् । राष्ट्रपति ट्रम्पले चुनावी प्रचारकै […]
उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण
एजेन्सी,जेठ १५- उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । पछिल्ला केही हप्तामा उत्तर कोरियाले गरेको यो तेस्रो मिसाइल परीक्षण हो । यसअघिका दुईवटा परीक्षण असफल भएकोमा यो छोटो दूरीको मिसाइल भने सफल भएको हो । उत्तर कोरियाले प्रहार गरेको मिसाइल ४ […]
सिरियामा अमेरिकी आक्रमणः ८० जनाको मृत्यु
एजेन्सी,जेठ,१३- सिरियामा अमेरिकाले गरेको हवाई आक्रमणमा परी बालबालिकासहित ८० जनाको मृत्यु भएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)को नियन्त्रणमा रहेको शहर मायादीनमा गरिएको भनिएको आक्रमणमा ८० जनाको मृत्यु भएको हो । कारबाहीमा मारिने बालबालिकाहरु पनि रहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी सेनाले पनि यस क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरेको […]