काठमाडौं,चैत,१६-घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक […]
खेल
बंगलादेशविरुद्ध नेपाललाई २-० को अग्रता
काठमाडौं,चैत,१६-थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले २-० को अग्रता बनाएको छ । खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बलमा संजोकले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । मिडफिल्डर संजोकको यो […]
थ्री नेसन्स कप:आज नेपाल र बंगलादेश बिच फाईनल खेल
काठमाडौं,चैत्र,१६-थ्री नेसन्स कपको फाइनल खेल आज नेपाल र बंगलादेश बिच हुँदैछ।थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनु […]
किर्गिस्तान यू-२३ टिमसँग त्रिभुवन आर्मी क्लबको बराबरी
काठमाडौं,चैत,१५-एएफसी कप-२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू-२३ टिमसँग बराबरी खेलेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेलमा गोल निस्कन सकेन ।किर्गिस्तानविरुद्ध बल पोसेसनमा आर्मीले पकड जमाएको थियो […]
पहिलो हाफमा त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको बराबरी
काठमाडौं,चैत्र,१५- एएफसी कप-२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले अहिले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र किर्गिस्तानले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर […]
जर्ज प्रिन्स कार्कीको कप्तानीमा आर्मीको टोली घोषणा
काठमाडौं,चैत्र,१५-किर्गिस्तानको युथ टिमविरुद्धको मैत्रीपुर्ण फुटबल खेलका लागि विभागीय टिम आर्मीले जर्ज प्रिन्स कार्कीको कप्तानीमा टोली घोषणा गरेको छ ।एएफसी कपको तयारीमा रहेको आर्मीले किर्गिस्तानसंग आईतबार मैत्रीपुर्ण फुटबल खेल्न लागेको हो । दशरथ रंगशालामा हुने खेल केहिबेरमा सुरु हुनेछ । दर्शकका लागि निशुल्क खेल हेर्ने ब्यवस्था एन्फाले मिलाएकाे छ । त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न किर्गिस्तान नेपाल […]
आर्मीले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौ,चैत्र,१५-एएफसी कप-२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आर्मीले (आज) आइतबार दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।आर्मी र किर्गिस्तानबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ । खेल निशुल्क हेर्न सकिनेछ । आर्मीले एएफसी कप-२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।आर्मीले […]
बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश
काठमाडौं,चैत,१४-नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।यस बराबरीसँगै नेपाल लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले २ खेलमा २ अंक जोड्यो […]
पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी
काठमाडौं,चैत,१४-थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको केहि मौकामा सदुपयोग गर्न सकेनन् ।बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो । तर, गोल निकाल्न सकेन । खेलको २१ औं मिनेटमा […]
थ्री नेसन्स कप-नेपालले आज बङ्गलादेश संग भिड्ने
काठमाण्डौं,चैत्र,१४-थ्री नेसन्स कप अन्तर्गत नेपाल र बङ्गलादेश बिचको खेल आज रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस रोमाञ्चक भिडन्त साँझको ५:३० बजेबाट सुरु हुनेछ। यस खेल नेपाल र किर्गिस्तान ओलम्पिक टिमलाई महत्त्वपूर्ण रहेको छ। नेपालले आज बङ्गलादेश विरुद्ध कम्तीमा बराबरीको नतिजा निकालेपनि फाइनल प्रवेश गर्नेछ। यता किर्गिस्तानलाई फाइनल प्रवेश गर्न भने बङ्गलादेशले नेपाललाई कम्तिमा २-० […]

