प्रधानमन्त्री महिला कप भलिबलमा पुलिस र एपीएफको जित

बाँके,फागुन १६-नेपालगंजमा जारी प्रधानमन्त्री महिला कप भलिबल प्रतियोगितामा आज भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई ३–० को सेटमा हराएको छ । आजै भएको अर्को खेलमा एपीएफले पनि नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा पराजित गरेको छ । लिग चरणको पहिलो खेलमा साबिक बिजेता रेल्वेसँग ३–० को हार ब्यहोरेको पुलिसले दोश्रो खेलमा आयोजकमाथी […]

आजदेखि नेपालगन्जमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता सूरु

मधुपौडेल, बाँके,फागुन १५-राष्ट्रिय समृद्धि र सुशासनका लागि भ्रष्टाचार मुक्त समाज निर्माण भन्ने मुल नाराका साथ आजदेखि नेपालगन्जमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता सूरु भएको छ ।नागरिक समुह बाँकेको आयोजनामा भएको विभिन्न पेशाकर्मी विचको मैत्रीपुर्ण फुटवल प्रतियोगिता २०७३ मा १५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । आज भएको पहिलो खेलमा कर्मचारी मिलन केन्द्र र उद्योग वाणिज्य संघ […]

प्रधानमन्त्री महिला कप भलिवलमा रेल्वे र एपिएफको विजयी शुरुवात

 बाँके,फागुन, १५-प्रधानमन्त्री कप महिला भलिबल प्रतीयोगिताको चोथौं संस्करण शनीबार देखी नेपालगंजमा शुरु भएको छ  । बाँके जिल्ला भलिवल संङघको आयोजनामा शुरु भएको प्रतीयोगितामा भारतका राष्ट्रियस्तरका सहित ६ टोलीको सहभासिगता रहेको छ । भारतबाट रेल्वे टिम र्यण्डियाको सहभागिता रहेको छ । भारतबाट रेल्वे टिम ईण्डियाको सहभागिता रहेको छ । नेपालबाट भने नेपाल पुलीस क्लव,सशस्त्र प्रहरीको एपिएफ […]

प्रधानमन्त्री कप महिला भलीवल नेपालगंजमा आजदेखि शुरु हुदै

बाँके,फागुन ,१४-प्रधानमन्त्री कप महिला भलीवलको चौथो संस्करण आज देखि १८ गतेसम्म नेपालगंजमा सञ्चालन हुँदैछ । प्रतीयोगिताको तयारी पुरा भएको जिल्ला भलिबल संघले जनाएको छ ।  प्रधानमन्त्री कपको चौथो संस्करणमा नेपाल एपीएफ क्लब,न्यु डायमण्ड एकेडेमि काठमाण्डौं पश्चिमाञ्चल टिम पोखरा मध्यपश्चिम टिम सहभागि रहने मध्यपश्चिम खेलकुद विकास समितिका क्षेत्रीय अध्यक्ष भीम वलीले जानकारी दिनुभएको छ । नेपालगंज […]

प्रधानमन्त्री कप महिला भलीवल फागुन १४ देखि १८ गतेसम्म हुने

बाँके,फागुन ९-प्रधानमन्त्री कप महिला भलीवलको चौथो संस्करण यही फागुन १४ देखि १८ गतेसम्म नेपालगंजमा सञ्चालन हुने भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघले आईतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा आयोजकले सद्भावना दुत समेत घोषण गरेको थियो । नेपालगंज निवासी चर्चीत […]

नेपालगंज गोल्ड कप फुटबल प्रतियोगिता फाल्गुन २६ देखि चैत्र ४ गते सम्म

मधुपौडेल, बाँके,फागुन ३-टुबोर्ग दोश्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगिता २०७३ फाल्गुन २६ देखि चैत्र ४ गते सम्म नेपालगंजमा संचालन हुने भएको छ । नेपालगंज रंगशालामा हुने ८ वटा टिमको सहभागिता रहने उक्त प्रतियोगितामा  सम्भावित टिममा  सी.एम.जी.संकटा क्लब , मनाङ्ग मर्स्याङ्ग्दि क्लब , नेपाल प्रहरी , नेपाल आर्मी , ए.पी.एफ.क्लब सशस्त्र प्रहरी, दिल्ली युनाईटेड,नेपालगंज ११  र  […]

अवका खेल खेल्नेका लागि मात्र नभई व्यवसायी हुन्छ: अध्यक्ष ओली

मधु पौडेल बाँके,माघ २९-अवका खेलाडि खेल्नेका लागि मात्र नभई व्यवसायी हुने पर्दछ भन्ने कुराको उदघोष दैलेखको सिता जन सहयोग मावि अवलपराजुली मा मध्येपश्चिमका क्षेत्रिय अध्यक्ष भिम ओलीले  बताउनु भएको छ । खेलकुद विकास समिति दैलेखको आयोजनमा क्षेत्रिय अध्यक्ष वली आइतबार नवौ राष्ट्रपतीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न  दैलेख पुग्नु भएको थियो । दैलेखी जिल्लाको अवलपराजुली […]

अत्तरियामा सर्बा्धिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने

कैलाली,माघ २८-कैलालीको अत्तरियामा सर्बा्धिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । युनाइटेड अत्तरिया स्पोर्टस क्लवले शुक्रबार पत्रकार सम्मेला गरी आगामी बैशाख १४ गतेदेखि अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो । विभागीय टोलीसहितको सहभागितमा हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उप विजेताले नगद १ लाख पुरस्कार पाउनेछन् । त्यस्तै […]

पोखरामा जारी आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल खेल हुदै

काठमाडौ, माघ १२ –पोखरामा जारी १५ औं आहा रारा गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफाइनलमा आज विभागिय टोली त्रिभुवन आर्मी सहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल पोखरा रंगाशालामा दिउँसो दुई बजेपछि सुरु हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै प्रतियोगिताको उपाधि नजिक पुग्ने दाउमा हुनेछ । आर्मी झापा ११ लाई […]

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई

धनगढी,माघ १-सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । यससँगै उसले ५ लाख पुरस्कार हात पारेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा मनाङले संकटालाई १–० गोल अन्तरले हराएको हो । मनाङका लागि खेलेको दोस्रो मिनेटमा नै अनिल गुरुङले गोल गरे । खेलको ८२ औं मिनेटमा संकटाले पेनाल्टी पाएको थियो । तर, […]