काठमाडौं,असोज,२७- तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा दिवस मनाइएको हो । वि.स. १९१० असोज २७ गते जंगबहादुर राणाले दरवार हाइस्कूल स्थापना गरी औपचारिक रुपमा विद्यालय शिक्षाको शुरुवात गरेका […]
शैक्षिक
बिद्यालय स्तरीय चित्रकलामा धम्बोझी मा वि प्रथम
नेपालगञ्ज,असोज,२२– बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न आयोजना गरिएको बिद्यालयस्तरिय चित्रकला प्रतियोगितामा धम्बोझी माध्यमिक बिद्यालय प्रथम भएको छ । बिद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न आज आयोजना गरिएको वातावरण सम्बन्धि प्राकृतिक शोन्दर्यता बिषयक चित्रकलामा धम्बोझी माबिकी छात्रा कल्पना बिएम प्रथम भएकी हुन । प्रतियोगितामा धम्बोझी माबिकै छात्रा हेलेन शाही द्धितिय भएकी छन् । नेपालगञ्जभित्रका सात बिद्यालय सहभागि […]
नेपालगंज टेक्नीकल कलेजमा स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपालगन्ज, अशोज, २१- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा प्राविधिक शिक्षाका लागि अाफनै सु सम्पन्न भवन लगायतको सुविधा सम्पन कम्प्युटर ल्याब, खेलमैदान , प्रयोगशाला भएको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाज विभिन्न कार्यक्रम गरेर नव अागन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको छ । अाज बिहान ८:३० बजे देखि कलेजले अाफनै बिद्यालयको प्राङ्गणमा यस कलेजमा अध्ययनरत सामान्य चिकित्सक , ल्याब […]
खोटाङमा ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन
खोटाङ,असोज,१९- बढ्दो महिला हिंसा, बलात्कार, एसिड आक्रमण र हत्याका घटना न्युनीकरणका लागि खोटाङमा प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, एसिड आक्रमण, बलात्कार र हत्याका घटना दिनानुदिन बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक विकास सेवा केन्द्रले दिक्तेलको सरस्वती माविमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतनामूलक कार्यक्रम गरेको हो । जिल्लामा समेत […]
मंगल प्रसाद मा.वि.मा स्वागत कार्यक्रम
नेपालगन्ज ,अशोज,१५- बाँके जिल्लामा रहेको मंगल प्रसाद माध्यमिक बिद्यालयमा अाज कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुको अायोजनामा कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत गरिएको छ । यसै बिद्यालयमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी रबि सुनारको सभापतित्वमा , प्रमुख अतिथि यसै बिद्यालयका कक्षा ११ र १२ का संयोजक दामोदर घिमिरे, अतिथि बिद्यालयमा अध्यापन गराउने शिक्षकहरु पुस्तक वर्मा, बिनोद […]
भाषा बिगार्नेलाई नै भाषा शाखाको जिम्मेवारी दिन चलखेल
काठमाडौं,असोज,१५- २०६९ सालमा नेपाली भाषाको वर्ण विन्यास बिगार्नेखेलमा महत्वपूर्ण भुमिका खेलेका एक कर्मचारीलाई पुन पाठ्यक्रम विकास केन्द्रको भाषा शाखाको जिम्मेवारी दिन चलखेल शुरु भएको छ ।कक्षा १ देखि १० सम्म नेपाली भाषा माध्यमका पाठ्यपुस्तकमा ‘वर्णविन्यास’ परिवर्तन गर्ने नाममा २०६९ साउनमा कर्मचारीको टिप्पणी फाइलका भरमा पहिलाका वर्णविन्यास परिवर्तन गरिएको थियो । तर, पछि भाषाविद्हरुले यसमा चर्काे […]
इसिडि शिक्षकहरुको सरकारसँग गुनासो
काठमाडौं,असोज,२- प्रारम्भिक बालविकास(इसिडि)का शिक्षकहरुले कि आफूहरुलाई मार्न या बाच्न पुग्ने सुविधा दिन सरकारसँग माग गरेका छन् । मासिक ६ हजार सुविधाले आफुहरुलाई बाच्नै मुस्किल भएको भन्दै उनीहरुले आफुहरुको पहिचान र सुविधा स्पष्ट पार्न सरकारसँग आग्रह गरेका हुन् । आफूहरुले कानूनी पहिचान र सुविधा माग गर्दै सरकारलाई गुनासो गर्न देशभरबाट काठमाडौंमा भेला भएका उनीहरुले सिंहदरवारले आफुहरुको […]
डा.सुनिल शर्माद्वारा बिपन्न बिद्यार्थीलाई एक लाखको शैक्षिक सामाग्री र पोशाक प्रदान
विराटनगर,असोज,२- नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो । बिद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ गरी जम्मा ९३ जना बिपन्न […]
विद्यार्थी परिषदद्वारा निशुल्क कम्प्युटर प्रशिक्षण
काठमाडौं,असोज,२- प्राज्ञिक विद्यार्थी परिषद नेपाल जोरपाटी नगर समिति काठमाडौको आयोजनामा निशुल्क कम्प्युटर प्रशिक्षण अाज एक कार्यक्रमका बिच उद्वघाट्न गरीएकाे छ । गोकणेश्वर नगरपालिकाका विभिन्न कलेजमा अध्ययन गर्ने दलित ,जनजाति ,जेहेन्दार ,असहाय र निम्न आर्थिक भएका ५० जना विद्यार्थीहरुलाई छनोट गरि निशुल्क कम्प्युटर प्रशिक्षछकाे सूरूवात गरीएकाे हो । उक्त कार्यक्रम गाेकणेश्वर नगर समितिका नगर सचिव रोहित […]
सिद्धिचरण नगरपालिका आधारभुत शिक्षा सुनिश्चितता भएको घोषणा
ओखलढुंगा,भाद्र,३१- ओखलढुंगाको सिद्धिचरण नगरपालिका लाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्तिता घोषणा गरिएको छ । नगरपालिका भित्रका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि नगरपालिकालाई सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको हो । १२ वडा रहेको नगरपालिकालाई आज एक कार्यक्रमको बिच सिद्धिचरण नगरपालिकाका प्रमुख […]