काठमाडौं, ३१ वैशाख – झण्डै दुई दशकपछिक पहिलो चरण अन्तर्गत स्थानीय चुनावको मतदान आज हुँदै छ । मतदान बिहान ७ देखि ५ बजेसम्म हुने कार्यक्रम छ । यसपटकको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको अभ्यास मूर्त रुप दिने अपेक्षा गरिएको छ । विगत १५ बर्ष यता कर्मचारीले स्थानीय तह चदाउँदा स्थानीय निकायमा भ्रष्टचार, जवाफदेहितामा कमजोर मात्र नभई […]
मुख्य समाचार
राष्ट्रपतिको अपील :स्थानीय निर्वाचन सफल बनाउन मतदातालाई
काठमाडौं,बैशाख,३०- राष्ट्रपति विद्या भण्डारीले भोलि हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आहृवान गरेकी छन् ।राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आहृवान गरेकी हुन् । राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन […]
निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर मताधिकार प्रयोग गर्न सबै मतदातालाई प्रधानमन्त्रीको अनुरोध
काठमाण्डाैं, वैशाख,३० – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सबै मतदातालाई अपिल गर्नुभएको छ । शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री दाहालले भय र संकोच विना निर्धक्क भई आफुले चाहेका […]
नेपाली काग्रेसद्धारा राप्ती गाउँपालिकाको ४ वडामा अध्यक्षको नाम सिफारिस
दाङ,बैशाख,५ नेपाली काग्रेसले राप्ती गाउँपालिकाको ४ वटा वडामा वडा अध्यक्षको नाम सिफरिस गरेको छ ।जस अनुसार वडा नं. ५ को वडा अध्यक्षमा कालापानीका गोर्वधन रावत, सदस्यहरुमा गणेश चौधरी, भानु चौधरी, शिवा भट्टराई, शारदा परियार वडा नं. ६ को वडा अध्यक्षमा सगरापुरका वेदप्रसाद चौधरी, सदस्यहरुमा कृष्णकुमार चौधरी, पुरन चौधरी, तारा चौधरी वडा नं. ७ को वडा […]


