काठमाडौं,जेठ, १६- स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचनको मितिमा पूनर्विचार गर्न माग गर्दै मुस्लिम प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । मुस्लिम समुदायको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ले भन्नुभयो, ‘आज तपाईहरुलाई मैले नै यहाँ बोलाएको हुँ । हिजो […]
समाचार
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना
काठमाडौं,जेठ,१६– नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी […]
नेपालगंजमा जिवनजलविक्री वितरण कार्यक्रम शुभारम्भ
मधुपौडेल, बाँके,जेठ,१६- मध्ये र सुदुरपश्चिमका लागि विकट जिल्ला तथा गाउँ वस्तीका जनताहरुलाई जिवनजलको अभावले मृत्यु हुन नपरोस भन्ने उदेश्यका साथ नेपालगंजमा जिवनजलविक्री वितरण शुभारम्भ कार्यक्रम भएको छ । सात वर्ष देखी बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले सरकारी अनुदान प्राप्त गरे पछि सो कार्य सुरुवात गरेको हो । पुर्ण सरकारी स्वामित्वमा रहेको लिमिटेडले सुरुका दिनहरुमा […]
सात वर्षमा १७ हजार मेगावाट विजुली
काठमाडौ,जेठ,१६- १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने घोषणा कार्यान्वयन नहुदै सरकारले सात वर्षमा १७ हजार मेगावाट विजुली उत्पादन गर्ने उदघोष गरेको छ । अर्थमन्त्री कृष्णवहादुर महराले सोमवार संसदमा पेश गरेको वजेटमा सात वर्षभित्र १७ हजार मेगावाट विजुली उत्पादन गर्ने महत्वाकांक्षि घोषणा भएको हो । ०६५ सालमा प्रधानमन्त्री भएका वेला दाहाल सरकारले १० वर्षमा […]
दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते हुने
काठमाडौ,जेठ,१६- जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन नौ दिनपछि असार ९ गतेका लागि तय गरिएको छ । मन्त्रीपरिषदको सोमवार वसेको वैठकले राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो चरण निर्वाचनमा सहभागी उदेश्यसाथ नयाँ मिति तय गरेको हो । सत्तापक्ष, प्रमुख प्रतिपक्ष र राजपाका शिर्षनेताहरुको सहभागीतामा आइतवार राती वसेको चार दलको वैठकमा भएको अनौपचारीक […]
सर्वोच्चको फैसलाविरुद्ध सरकारले भ्याकेट हाल्ने
काठमाडौ, जेठ, १६- सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावका सम्बन्धमा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणाले गरेको आदेश रद्द गर्न माग गर्दै सर्वोच्चमा भ्याकेट हाल्ने भएको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यसअघि न्यायाधीश राणाको इजलासले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव अघि बढाउन रोक लगाएको अन्तरिम आदेश संविधानविपरीत भएको भन्दै भ्याकेट हाल्ने निर्णय गरेको […]
लियो क्लब अफ नेपालगंजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
मधुपौडेल, बाँके,जेठ,१५- लियो क्लब अफ नेपालगंज, बागेश्वरीले आज सोमबार आफ्नो दोस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष लि.योगेन्द्र भण्डारीको सभापतित्वमा भएको उक्त भेलाले आगामी बर्ष २०१७र१८ को लागि नयाँ कार्यसमितको चयन समेत गरेको लियो क्लवका कोषाध्यक्ष लि.अस्मिता सुबेदीले बताउनुभयो । नयाँ कार्यसमितको नामावली निम्नानुसार रहेको छ । १. लि.भावना रोका ( अध्यक्ष) […]
नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखा संचालनमा
मधुपौडेल, बाँके,जेठ,१५- सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले १० औ गणतन्त्र दिवशको अवसर पारेर नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखा संचालनमा ल्याएको छ । बाकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले दशौ गणतन्त्रको शुभकाना लेखिएको ८० पाउन्डको केक काटेर सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखाको उद्घाटन गर्नु भएको हो । गणतन्त्रलाई उत्सवका रुपमा मनाउदै देशलाई सम्बृद्धिको […]
नेपालगन्जमा नमुना मतदान कार्यक्रम सम्पन्न
मधुपौडेल, बाँके,जेठ,१५- नेपालगन्जमा राजनितिक दल र विभिन्न सरोकारवालाहरुसंग आउदो स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै अन्तरक्रिया तथा नमुना मतदान कार्यक्रम गरिएको छ । कार्यक्रममा बाँकेका मुख्य निर्वाचन अधिकृत माननिय जिल्ला न्यायाधिस तेजनारायण पौडेलले जनतालाई सहि तरिकाले भोट हाल्न सिकाउनु निर्वाचन आयोगको मात्र जिम्मेवारी नभई राजनितिक दलहरुको पनि उत्तिकै कर्तव्य रहेको बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी […]
नेपालगन्जमा पनि गणतन्त्र दिवस मनाईयो
मधुपौडेल, बाँके,जेठ,१५- १० औं गणतन्त्र दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोक हुँदै जिल्ला समन्वय समिती, बाँकेको सभाकक्षमा पुगी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ संविधानलाई कार्यान्वयन गर्न सकिए मात्र गणतन्त्रले सार्थकता पाउने बताएका थिए । बाँके क्षेत्र नम्बर १ का सांसद देवराज […]