आजदेखि मुलुकभर यूरोफोर पेट्रोल विक्री सुरु

काठमाडौं, चैत २२- नेपाल आयल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल बेच्न थालेको छ ।यसअघि सोमबार काठमाडौं उपत्यकामा यो तेल बेचिएको थियो । निगमले आजदेखि चितवन, नेपालगञ्ज, विराटनर, धनगढी, भैरहवा लगायतका मुख्य शहरमा पनि सोही गुणस्तरको पेट्रोल बिक्री थालेको हो । यसअघि नेपालमा यूरो थ्री गुणस्तरको पेट्रोल बिक्री भईरहेको थियो । नयाँ मापदण्डको पेट्रोलले सवारी […]

राजविराजमा सकेट बम फेला, बमसँगै गोइत समूहको पर्चा भेटियो

सप्तरी, चैत २२- सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ । स्थानीय विनोद चौधरी ९दास०को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् […]

एटीएम कार्डबाट अनधिकृतरुपमा रकम निकाल्ने चार विदेशी पक्राउ

काठमाडौं, चैत २१- एटीएम कार्डबाट अनधिकृतरुपमा रकम निकाल्ने चारजना माल्दोभियन नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबार राजधानीमा पत्रकार सम्मलेन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।पक्राउपर्नेमा निकु डियोरडिजा पा, एलेक्स, युरिया दरमेन्जी पा, युगिन्यू डियोरिजा पा रहेका छन् । पक्राउ परेका तीनजनासँग रोमानियाको नागरिकतासमेत रहेको र पर्यटकीय क्षेत्र ठमेल र […]

फास्ट ट्रयाक निर्माण गर्न भारतको पुनः प्रस्ताव

काठमाडौं,चैत १७- नवनियुक्त भारतीय राजदूत मन्जीवसिंह पुरीले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाईृ दिन पुनः प्रस्ताव गरेका छन्। बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग मन्त्रालयमा भएको औपचारिक भेटमा उहाँले यस्तो प्रस्ताव गर्नु भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलो पटक सन् २००८ मा पिपिपी मोडलअन्तर्गत फास्ट ट्रयाक निर्माण आयोजना निर्माण गर्ने आसयपत्र […]

भेरी अञ्चल यातायात कार्यालय प्रमुख निलम्बनःकार्यालयबाटै १० हजारबढी लाइसेन्स बिक्री

काठमाडौ, चैत १७- भेरी अञ्चल यातायात कार्यालयका तत्कालिन प्रमुख पवन सुवेदीले सेटिङमा १० हजारभन्दा बढी सवारी लाइसेन्स बिक्री गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभागको टोलीले चैत ७ गते नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात कागजात जफत गरेर छानबिन गर्दा उक्त तथ्य फेला परेको हो । २०७३ भदौ पछिको २६ हजार लिखित परीक्षाको फारम अध्ययन […]

म्यादी प्रहरीमा भर्ना हुन दाङमा युवाको लर्को

दाङ, चैत १७- सरकारले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको सुरक्षाका लागि  म्यादी प्रहरी हुन दरखास्त आह्वान गरेपछि फारम भर्नेको दाङमा भिड लागेको छ । बिहान ६ नबज्दैबाट सुरु हुने भिड राति १० बजेसम्म कायम रहने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अघिल्ला चुनावमा युवाहरु मात्रै बढी देखिने गरेकोमा यसपटक युवतीहरुको पनि […]

नेपाल पत्रकार महासंघ आज आफ्नो ६२ औं स्थापना दिवस मनाउदै

काठमाडौं, चैत १६- नेपाल पत्रकार महासंघले आज ६२ औं स्थापना दिवस देशभर मनाउँदैछ । दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउँमा कार्यक्रम गर्ने जनाएको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको स्थापना २०११ साल चैत १६ गते भएको थियो । महासंघका अध्यक्ष महेन्द्र विष्टले दिवसको अवसरमा शुभकामना दिँदै देशमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति […]