काठमाडौं, फागुन ९- सरकारले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले युएईमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवनाथ लम्साल, बहराइनमा पदम सुन्दास, अस्ट्रेलियामा लक्की शेर्पा, कतारमा रमेशप्रसाद कोइराला, साउदी […]
समाचार
गणेशपुर गाबिसलाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्न अन्तिम तयारी
अराज सिहं बेल्बासे , चन्द्रौटा कपिलबस्तु,फागुन, ९-नेपाल सरकारको लक्ष्य अनुसार सन् २०१७ सम्म देशलाई खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्ने सन्दर्भमा सबै जिल्लामा खुल्ला दिशामुत्त क्षेत्र घोषणा गर्ने अभियान तिब्र रुपमा अंगाडी बढीरहेको छ । कपिलबस्तुको गणेशपुर गाबिसमा पनि यो अभियान तिब्र रुपमा अंगाडि बढेको छ । यसै सन्दर्भमा गणेशपुर गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने […]
शिक्षक नियमीत विद्यालय नजादा विद्यार्थीहरु विद्यालय जानै छाडे
मुधुपौडेल , बाँके,फागुन ९-शिक्षकको नियमित उपस्थिति नहुदा विद्यालयका विद्यार्थीहरु विद्यालय आउन छोडेको एक कार्यक्रममा बताईएको छ । श्री आधारभुत विद्यालय नेपालगंज बाके मा शिक्षकहरु समयमा उपस्थिति नहुने तथा पढाउदा राम्रो नपढाउने भएकोले भर्ना भएका विद्यार्थीहरुको उपस्थिति नहुने हुने गरेको गुणस्तिरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रममा सहभागीहरुले बताउएका हुन । विद्यालयको व्यावस्थापन सुधार ,शिक्षाको अवस्था तथा […]
सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्दै
काठमाडौं,फागुन, ९-सरकारले स्थानीय निकाय पुर्नसंरचना प्रतिवेदन संशोधन गर्दै आज निर्वाचनको मिति घोषणा गर्ने भएको छ। सत्तारुढ काँग्रेसको अडानपछि चुनाव एकै चरणमा गर्ने सरकारको तयारी छ। काँग्रेस सहित सरोकारवाला पक्षसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज दुईपटक मन्त्रिपरिषद् बैठक राखेर निर्वाचनको मिति घोषणा गर्ने तयारी गर्नु भएको हो । निर्वाचनको मिति घोषणापछि प्रमुख प्रतिपक्षी एमाले संविधान संशोधन […]
कोहलपुर महोत्सवमा आज लोक दोहोरी गायक रामजी खाँड आउदै
काहेलपुर,फागुन ९-बाँकेको कोहलपुरमा सञ्चालीत कोहलपुर एवंम औद्योगिक प्रर्दशनी मेलामा रौनकता छाएको छ । फागुन शुक्रबार देखि सञ्चालनमा आएको महोत्सवको चौथौं दिन आज “लोक तथा दोहोरी गायक रामजी खाँड,भावना आचार्य,रेश्मा पुन तथा नृत्यङ्गना आरुसी मगरले” आफ्नो प्रस्तुती दिनुहुने भएका छन् । कलाकारहरुको प्रस्तुती हेर्न पाएर दर्शकहरु निकै खुशी देखिएका छन् । महोत्सवमा राखिएको बाल उद्यानबाट समेत […]
कृषक समाजको प्रथम साधारण सभा सम्पन्न
जंग रेउले घोराही,फागुन ,८-व्यवसायि पशुपालन तथा दूध उत्पादन कृषक समाजको साधारण सभा सम्पन्न भएको छ । नेपालका कृषकलाई आत्मानिर्भर गराउँने उद्धेश्यले दाङको घोराहीको कर्मचारी मिलनकेन्द्रमा आज प्रथम साधारण सभा समपन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले छहरिएर रहेका कृषकहरु एक ढिक्का भएर अगाडि बढनु पर्ने बताउनु भएको हो । नेपाल सरकारले पशु पालनको लागि […]
गुणस्तरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रम नेपालगंजमा सम्पन्न
मधुपौडेल, बाँके,फागुन,८-गुणस्तरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ । श्री बागेश्वरी आधारभुत विद्यालय वेलासपुर १६ को आयोजना तथा जिल्ला शिक्षा कार्यलय बाके, सेभ द चिल्डे«न तथा बाके युनुस्को समन्वयमा उक्त संवाद कार्यक्रम भएको हो । विद्यालयमा विद्यार्थीहरुको सहभागिताको विषय तथा शिक्षाको विषयमा शिक्षक विद्यार्थी तथा विद्यालय व्यवस्थापन संघ ,स्थानिय वडानागरीक मंच, शिक्षक […]
कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेता छिट्टै निर्वाचन मिति घोषण गर्न सहमत
काठमाडौं, फागुन ८ – सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र माओवादीका नेताहरुको बैठकले मिति घोषणा गरेर जाने सहमति गरेको हो ।मधेसी मोर्चाले भनेजस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष उनीहरुको छ । संविधान संशोधनको विषयलाई पनि सँगै […]
सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन
चितवन, फागुन ८ – माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १ सय ९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ ।गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए ।सहजकर्ता, स्वयंसेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो । एक वर्षमा बेचबिखन हुनबाट १ […]
नेपाल आर्दश बहुमुखी क्याम्पसका शैक्षिक स्तर उन्नति को लागि महायज्ञमा सम्पन्न ३ करोड सकंलन
अराज सिहं बेल्बासे , चन्द्रौटा,फागुन ७-नेपाल आर्दश बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति तथा स्नातकोत्तर सन्चालन र प्राविधिक शिक्षाको थालनी गर्ने उद्देश्यले माघ २९ गते बाट सञ्चालित सप्ताह ज्ञान महायज्ञ आज सम्पनन भएको छ महायज्ञ बाट करिब ३ करोड आर्थिक सकंकलन भएको आयोजकले जानकारि दिएको छ । स्नातकोत्तर अध्यान को लागि यस क्षेत्रका विद्यार्थिहरु अन्य क्षेत्रमा […]