बाँके,माघ २८-उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपालगंजमा छिट्टै सभा हलको निमार्ण हुने बताउनु भएको छ । नेपालगंज उद्योग वाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा उहाँले नेपालगंजमा सभाहल निमार्ण गर्न विदेशी लगानीका लागि आफूहरुले पहल गरिरहेको र त्यसो नभएमा नेपाल सरकार कै लगानीमा भएपनि […]
समाचार
बाँकेको टिटिहिरीयालाई पर्सि बालमैत्री गाविस घोषणा गरिने : ३९ वटै सूचाङ्क पूरा
मधुपौडेल बाँके,माघ २७-बाँकेको टिटिहिरीया गाविसलाई पर्सि २९ गते बाँकेको पहिलो बालमैत्री गाविस घोषणा गरिने भएको छ । मध्यपश्चिमकै दोश्रो गाविसका रुपमा टिटिहिरीया गाविसलाई बालमैत्री गाविस घोषणा गर्न लागिएको हो । गाविसले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पूरा भएको जनाएको छ । संघीय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले एक समारोहकाबीच बालमैत्री गाविस […]
५५ जना युवाहरु नेपाली काँगे्रसमा प्रवेस
मधुपौडेल बाँके,माघ २७-नेपाली कागे्रसले बाँकेको वागेश्वरी गाविस ५ मनिकापुरमा मा गरेको वडाभेलामा ५५ युवाहरुले नेपाली काँगे्रसमा प्रवेस गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमाले ,माओवादी र राप्रपा लगाएतबाट आएको नेपाली काँग्रेस बाके तरुण दलको जिल्ला सदस्य पुष्पा सुनार जनाकारी दिनु भएको छ । वडाका वडा सभापति चेतकान्त कडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाल […]
घोराहीको नवलपुरमा महोत्सब शुरु:नेपालकी होची महिला छिनालद्धारा महोत्सवको उद्घाटन
रोशन घर्ती दाङ,माघ २७-घोराहीको नवलपुरमा मध्यपश्चिम व्यापारिक, साँस्कृतिक एवं पर्यटन महोत्सबको उद्घाटन गरिएको छ । नेपालकी होची महिला ईश्वरीमाया छिनालले महोत्सवको उद्घाटन गर्नुभएको हो । बढ्दो लागु औषधको प्रयोग बिरुद्ध र ट्राफिक नियमका बारेमा सचेतना जगाउन आजदेखि घोराहीको नवलपुरमा महोत्सब सुरु भएको छ । लागु औषध दुव्र्यसनी बिरुद्ध, ट्राफिक नियमको सचेतना र खेल मैदान निर्माणमा […]
प्रधानमन्त्री दाहालको गृहजिल्ला चितवन आज देखि लोडसेडिङमुक्त
चितवन,माघ २७-चितवन जिल्ला आज देखि लोडसेडिङमुक्त भएको छ । राजधानी काठमाडौं र पोखरापछि प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्ला चितवन लोडसेडिङमुक्त भएको हो । औद्योगिक फिडरबाहेकका सबै क्षेत्रमा आज देखि लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज मात्र फोन गरेर चितवनमा लोडसेडिङ नहुने जानकारी […]
बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष कैद सजाय हुने
सल्यान,माघ २६-जिल्ला अदालत सल्यानले आफैँले पढाउने विद्याार्थी बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष कैद सजाय सुनाएको छ ।आफैंले पढाउने विर्थीलाई २०७२ साल चैत १६ गतेदेखि लगातार बलात्कार गर्दै आएको अभियोगमा चादे करन्जी गाविस वडा नं. २ का २६ वर्षीय सन्दिप खड्कालाई यस्तो सजाय सुनाएको हो । डरत्रास देखाएर पटक–पटक बलात्कार गरेको आरोपसहित गत जेठमा उनीविरुद्ध उजुरी […]
डोल्पामा सुविधा पुर्याउँन घर—घरमा हिँउपोखरी निर्माण
डोल्पा,माघ २६-डोल्पा जिल्लाका किसानलाई सिँचाई सुविधा पु(याउँन घर—घरमा हिँउपोखरी निर्माण गरिने भएको छ । जिल्लामा सक्रिय रुपमा कृषजन्य उत्पादनगर्न व्यबसायिक रुपमा लागेका कृषकहरुलाई थोरै भएपनि राहात दिन कृषकहरुलाई हिँउपोखरी निर्माणका लागि कृषि विकास कार्यालयको अनुदानमार्फत पोखरी निर्माण गर्न लागिएको योजना अधिकृत भानुभक्त भट्राईले बताउनुभयो । कार्यक्रम अन्तर्गत हिउँ पोखरी निर्माण गरेर हिमपात तथा बर्षादकोे पानी […]
युवाहरुका लागि ३ दिने ब्यवस्थापन तालिम आज देखी शुरु
मधु पौडेल बाँके,माघ २६-बाँके र बर्दिया जिल्लाका युवाहरुका लागि तिन दिने संस्थागत ब्यवस्थापन तालिम नेपालगन्जमा आज देखि शुरु भएको छ । राष्ट्रिय युवा महासंघ नेपाल बाँके शाखाको आयोजना र यूरीटेराको सहयोगमा सो तालिम शुरु भएको हो । तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि तथा जिल्ला युवा समिति बाँकेका प्रमुख राम सुरेस यादबले बाँके जिल्लामा युवाहरुको मुख्य […]
राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिला आन्दोलीत
जाजरकोट,माघ २६-जाजरकोटको भेरीमालिका –४ बोहराकी की २८ वर्षीय राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै त्याहाँका महिला आज आन्दोलनमा उत्रेका छन् । राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका हुन् । उहाँको यही माघ २३ गते बिहान हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ […]
अस्पतालको लापरवाही का कारण सुनार सार्माको जनरल वाडमा
मधुपौडेल बाँके,माघ १९-बच्चा डेलिभरीको लागि अप्रेसन गर्दा नितु सुनार यति बेला लखनउको साम्रा अस्पतालको जनरल वाडमा रहनु भएको छ । पुष १७ गते सुनारलाई भेरी अस्पातालमा बच्चा डेलिभरी गराउन ल्याइएको र २० गते अपरेशन गरी बच्चा जन्माएको भएपनि २७ गते एकाएक पेट फुलेको ले फेरी भेरी अस्पताल ल्याउदा अस्पतालमा नहुने भए पछि आफुहरुले लखनउ लैजादा […]