विराटनगर,असोज,२- नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो । बिद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ गरी जम्मा ९३ जना बिपन्न […]
स्वास्थ्य
परिवार नियोजन दिवसः साधन प्रयोग नगर्दा किशोरीहरु बढी मारमा
काठमाडौ,असोज,२- ‘किशोर–किशोरीको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ पाँचौं परिवार नियोजन दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । परिवार कल्याण महाशाखाले आज काठमाडौंमा गरेको कार्यक्रममा नेपालमा ५३ प्रतिशत व्यक्तिले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जानकारी दिइएको छ । तीमध्ये ४१ प्रतिशतले आधुनिक परिवार नियोजकको साधन प्रयोग गर्ने र १० […]
नोबेलको स्वास्थ्य शिविरबाट हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार
विराटनगर,भदौ,३१- नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ […]
डा.सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार
विराटनगर,भदौ,२५- बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न सक्ने अवस्था थिएन । सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले उठाएर गाडीमा राख्दै गर्दा […]
चिकित्सकहरुको अान्दोलनले गर्दा बिरामीलाई सास्ती
नेपालगन्ज,भाद्र,१७- नेपाल चिकित्सक संघको अान्दोलनका कारण अाज देशभरका स्वास्थ्य संस्था, अस्पताल , मेडिकल कलेजहरुको अो-पी-डी- सेवाहरु बन्द हुदा टाढाबाट उपचार गर्न अाएका बिरामीहरुलाई सास्ती भएको छ । नेपाल सरकारले अहिले लिएको स्वास्थ्य एेनले चिकित्सकलाई काम गर्ने वातावरण नभएको, काम गर्दा गर्दै सिधै जेल जानुपर्ने, लगायतका समस्याहरु सिर्जना हुने भएकोले उक्त ऐनलाई सच्याउनु पर्ने भन्दै नेपाल […]
नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार
विराटनगर,साउन,२९- विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी […]
मेडिकल कलेजका सहायक निर्देशकद्वारा पदबाट राजिनामा
नेपालगन्ज,साउन,२६- मध्य तथा सूदुर पश्चिमाञ्चल क्षेत्रमा रहेको एक मात्र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा एसोसिएट प्रोफेसर पदमा रहेर छाला तथा यौन रोग विभागमा काम गरिरहनु भएका डा- कुमार पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मेडिकल कलेजको नेपालगन्ज अस्पतालमा सहायक निर्देशक पदमा पनि काम गर्दै अाउनु भएको थियो । उहाँले भन्नुभयो अाफुले सहायक निर्देशक पदमा […]
ईलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघद्वारा वृहत् रक्तदान
कोहलपुर,साउन,२६- बाँकेको कोहलपुरमा ईलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले अाज अाफनै कार्यालयमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।रगतको अभावमा बिरामीको अकालमा मृत्यु नहोस् भन्ने अभिप्रायका साथ व्यवसायीले रक्तदान कार्यक्रमको अायोजना गरेको उक्त संघका सभापति रमणी प्रसाद शर्माले बताउनु भयो । नेपाल रक्तसञ्चार शाखा कार्यालय कोहलपुरको प्रविधिक सहयोगमा गरिएको कार्यक्रममा कार्यक्रमको अध्यक्षता ईलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी […]
बैकर्स एसोसिएसनद्वारा वृहत रक्तदान
के-पी-घिमिरे/ कोहलपुर,साउन,२५- नेपाल बैकर्स एसोसिएसन क्लब कोहलपुर शाखाले अाज कोहलपुरमा वृहत् रक्तदान गरेको छ ।कोहलपुर बैकर्स क्लबको अायोजनामा र नेपाल रक्तसञ्चार केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रगतको अभाव भएको बेलामा रक्तदान कार्यक्रम गरेकोमा अाभार व्यक्त नेपाल रक्तसञ्चार केन्द्र कोहलपुर शाखाका प्रमुख राजेन्द्र महतराले बताउनु भएको थियो । उहाँका अनुसार उक्त कार्यक्रममा […]
मेडिकल कलेज भर्ना : विषय एउटै,आदेश फरक
काठमाडौँ,साउन,९- वीरगन्जको नेसनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालयको निर्णयविपरीत पहिला ४४ जना भारतीय विद्यार्थी एमबीबीएसमा भर्ना गर्यो । अनि विदेशी विद्यार्थी भर्ना गर्न पाऊँ भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जलाई गुहार्यो । न्यायाधीश कुमारप्रसाद पोखरेलले २०७४ माघ १४ मा नेसनल मेडिकल कलेजलाई विदेशी विद्यार्थी भर्ना गर्न दिन त्रिभुवन विश्वविद्यालयलाई अन्तरिम आदेश दिए । विदेशी विद्यार्थी […]