इन्द्र कार्की / महेन्द्रनगर, ३१ भाद्र सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा बेडमा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो। टियर्नोले एउटै तन्ना बेडसिट लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा […]
स्वास्थ्य
नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन
बाँके,भदौ,२६- नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन गरिएको छ । यहि २०७४ साल पौष १५ सम्म पुर्ण खोप वार्ड घोषणा गर्ने उद्देश्यले आज नेपालगंज १६ मा खोप समन्वय समिती गठन गरिएको हो । वार्ड आध्यक्ष हनिफ जोलहाको अध्यक्षतामा समिती गठन गरिएको छ । ११ सदस्यीय समन्वय समितिमा वार्ड पदाधिकारी ५ जना र […]
रेकी तालिम हात को स्पर्स बाट गरिने उपचार (अन्लाईन वा प्रत्यक्ष दुबै बाट सिक्न सकिने )
केपि खनाल/ काठमाण्डौं,भदौ,२३- जापानिज उपचार बिधी रेकी बारे रेकी उपचार प्रथम र दीतिय डिग्री तालिम संचालन भैरहेको छ । हातको माध्यमले ध्यान बिधीबाट शरिरका समस्या, रोग भएको स्थानमा आफैले आफुलाई या अरुलाई गरिने उपचार बिधि लाई रेकी भनिन्छ । Reiki Miracle Foundation द्वारा सञ्चालित तालिममा सहभागी भई लाभ लिन सक्नुहुने छ । यस तालिमबाट दीक्षित […]
‘आनो’ले सताउँछ ? यस्ता छन् रोकथाम र उपचार विधि
डा.आनन्दकुमार शर्मा बिपी कोइराला लायन्स सेन्टर फर अप्थेल्मिक स्टडिजका नेत्ररोग विशेषज्ञ आँखा महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाको हेरचाहा र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन् । सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा […]
सल्यानमा टर्च बालेर सुत्केरीको उपचार
सल्यान,भदाै,१५- सल्यानको र्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या थपिएको छ । विद्युत नहुँदाको प्रभाव विशेष गरी प्रसूतिसेवा र खोप भण्डारणमा देखिन्छ ।अनमी झरना ओलीले रातको समयमा प्रसूतिका लागि […]
जोर्नी खिइने समस्या
इन्द्र कार्की महेन्द्रनगर,भाद्र,१४ उमेर पाको हुँदै जाँदा स्वाभाविक रुपमा हामीलाई हाडजोर्नी सम्बन्धी समस्याले बढी सताएको पाइन्छ । ‘अस्टिओ आर्थाइटिस’ भनिने यो समस्यालाई नेपालीमा जोर्नी खिइनु भनिन्छ । यो समस्या विशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ। जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ । चोटपटक लागेर जोर्नी खिइने समस्या […]
बाजुराका दुई हजार बालबालिकामा कुपोषण
बाजुरा,भदौ,२– बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ। जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रमेश कुँवरले बताउनुभयो । उहाँले जिल्लामा कुपोषणलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयले आइमाम कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कुपोषण भएका बालबालिकाका […]
दाङका तीन वटै अस्पताल निमित्तको भरमा चल्दै
नरेश खड्का/ दाङ, साउन, २७- दाङ जिल्लामा सञ्चालनमा रहेका तीन वटै अस्पताल निमित्तको भरमा रहेका छन् । मध्यपश्चिममाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालमा डाक्टर देवकला भण्डारी आयुर्वेद विभागमा सरुवा भएपछि ६ वर्ष अघिबाट नै निमित्तकै भरमा सञ्चालन भएको थियो । जिल्लामा रहेका तीन वटै अस्पतालमा ११ औ तहका मेडिकल सुपरिटेण्डेन हुने भएतापनि हाल ९ औ तहकै निमित्तकै भरमा […]
आजदेखि विश्व स्तनपान सप्ताह सुरु
इन्द्र कार्की महेन्द्रनगर,साउन,१७ प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिख सम्म मनाइने विश्व स्तनपान दिवस तथा सप्ताह आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाइएको छ । ‘सबै मिली स्तनपानलाई दिगो बनाऔ’ भन्ने नारा सहित सरकारले आजदेखि २५ औं विश्व स्तनपान सप्ताह समेत सुरु गरेको छ । आज वाट सुरु भएको स्तनपान सप्ताह साउन […]
गर्भवती भएको अवस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन जानीराख्नुहोस्
डा. राजेन्द्र भद्रा मेरी श्रीमती अहिले गर्भवती भएकी छिन् । यस्तो बेला यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? तपाईंले आफ्नी श्रीमती गर्भवती भएको अवस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नुको अर्थ फगत चासो मात्र नभै तपार्इंको श्रीमतीप्रतिको स्नेहभाव पनि हो । गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने चिन्ताले धेरै दम्पती पिरोलिरहेका हुन्छन् । […]