रेकी तालिम हात को स्पर्स बाट गरिने उपचार (अन्लाईन वा प्रत्यक्ष दुबै बाट सिक्न सकिने )

केपि खनाल/

काठमाण्डौं,भदौ,२३-

जापानिज उपचार बिधी रेकी बारे रेकी उपचार प्रथम र दीतिय डिग्री तालिम संचालन भैरहेको छ । हातको माध्यमले ध्यान बिधीबाट शरिरका समस्या, रोग भएको स्थानमा आफैले आफुलाई या अरुलाई गरिने उपचार बिधि लाई रेकी भनिन्छ ।

Reiki Miracle Foundation द्वारा सञ्चालित तालिममा सहभागी भई लाभ लिन सक्नुहुने छ । यस तालिमबाट दीक्षित भएपछि २१ दिनसम्म दैनिक १ घण्टा अभ्यास तथा उपचार गर्दा शरीरिक तथा मानसिक सम्पुर्ण रोगहर जाती हुनेकुरा अबगत गराईनछ ।

यस विधीबाट शरीरमा आबश्यक पोषण तत्वले लाग्ने रोग बाहेक सबै रोगहरु जाती हुन सक्ने कुरा पनि अबगत गराईन्छ । यस बिधीमा जम्म ४ वटा डिग्री हुने र यसको दाश्रो डिग्रीदेखि नछोई नै अरुको उपचार गर्न सकिने छ । कार्यक्रमहरुमा Reiki Grand Master Babin Gautam ले प्रशिक्षण तथा दिक्षा दिनुहुने छ ।

तालीम लिन चाहानेले  सम्पर्क गर्न सकेनुहुन्छ ।
Reiki Grand Master Babin Gautam
Phone:-9842560827/9819390016
web:-reikinepal.com
Blog:-reikimiracle4u.blogspot.com