काठमाडौं,माघ,८-आज विक्रम संवत २०७९ साल माघ महिनाको ८ गते आइतवार, (जनवरी २२ तारिख ) माघ शुक्ल प्रतिपदा तिथि।आज सोना ल्होछार,श्रिबल्लभ जयन्ती पनि रहेको छ। आज माघ ८ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण […]
Flash
डा.सन्दुक रुइतले राज्यसँग गरेको दुई अपेक्षा सरकारले चाँडै सम्बोधन गर्ने
काठमाडौं,माघ,५-वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड पाउनु भएकोमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले बधाई दिनु भएको छ। उहाँले आफ्नो अफिसियल फेसबुक मार्फत बधाई दिदै वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले गर्नु भएको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताउनु भएको छ। साथै प्रधानमन्त्री प्रचण्डले डा.सन्दुक रुईतले राज्य […]
प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदै
काठमाडौं,माघ,५-प्रतिनिधि सभाको सभामुखका लागि बिहीबार मतदान हुँदैछ । प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा झापा २ बाट निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, नेपाली कांग्रेसको […]
आजको राशिफल ।। माघ ५ गते बिहिवार
काठमाडौं,माघ,५-आज विक्रम संवत २०७९ साल माघ महिनाको ५ गते बिहिबार, (जनवरी १९ तारिख ) माघ कृष्ण द्धदशी तिथी। आज माघ ५ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]
आज पीएसजी र रोनाल्डो आवद्ध अल नसर क्लवबिच विच मैत्रीपूर्ण खेल हुने
काठमाडौं,माघ,५-आज बिहिवार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)र साउदीको अल नसरको क्लव बिच मैत्रीपूर्ण खेल हुदैछ। आजको मैत्रीपुर्ण खेलमा विश्वका चर्चित दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हेर्न पाईने छ।यस संगै विश्वका अन्य चर्चित खेलाडीहरु नेयमार, सर्जियो रामोस,केलियन एम्बाप्पे,जस्तै ठुप्रै खेलाडी रहेका छन् । २०२२ को विश्वकप विजेता मेस्सी पीएसजीमा आबद्द छन् ।यसले गर्दा पनि […]
राष्ट्रपति पद मेरो लागि होइन : डा. सन्दुक रुइत
काठमाडौं,माघ,५-वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताउनुभएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो। उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताउनुभयो।उहाँले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि […]
आजको राशिफल ।। माघ ४ गते बुधवार
काठमाडौं,माघ,४-आज विक्रम संवत २०७९ साल माघ महिनाको ४ गते बुधवार , (जनवरी १८ तारिख ) माघ कृष्ण एकादशी तिथी।आज षट्तिला एकादशी हो । आज माघ ४ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । योजना गोप्य राखेर […]
राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री बन्ने नेता यी हुन्
काठमाडौं,माघ,३-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ, विक्रम पाण्डे शहरी विकास र ध्रुबबहादुर प्रधान कानुन मन्त्री बन्नु हुने छ । यस्तै, दिपक बहादुर सिंह उर्जा […]
माओवादीले मन्त्रीको नाम टुंगो लगायो
काठमाडौं,माघ,३-नेकपा (माओवादी केन्द्र) ले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीले मंगलबार बिहान रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो । स्रोतका अनुसार शर्मा सूचना तथा सञ्चारमन्त्री, किराँती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु हुनेछ । सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा माओवादीले […]
रास्वपाबाट ३ मन्त्रीको टुंगो लाग्यो, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री
काठमाडौं,माघ,३-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री बन्ने व्यक्तिहरुको नाम टुंगो लगाएको छ । पार्टीको मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मनत्रीहरुको नाम टुंगो लगाएको हो । रास्वपा स्रोतका अनुसार बैठकमा पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले डोलप्रसाद अर्याल, शिशिर खनाल र डा.तोसिमा कार्कीलाई मन्त्री बनाउने निर्णय सुनाउनु भएको थियो । जस अनुसार अर्याल श्रम […]




