आजको राशिफल ।। असोज २७ गते बिहिवार

काठमाडौं,असोज,२७-आज विक्रम संवत २०७९ साल असोज महिनाको २७ गते बिहिवार, (अक्टोवर १३ तारिख) कार्तिक कृष्ण चतुर्थी तिथी ! आज असोज २७ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]

आजको राशिफल ।। असोज २६ गते बुधवार

काठमाडौं,असोज,२६-आज विक्रम संवत २०७९ साल असोज महिनाको २६ गते बुधबार, (अक्टोवर १२ तारिख) कार्तिक कृष्ण तृतीया तिथी ! आज असोज २६ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । वृष […]

आजको राशिफल ।। असोज २५ गते मंगलवार

काठमाडौं,असोज,२५-आज विक्रम संवत २०७९ साल असोज महिनाको २५ गते मंगलवार, (अक्टोवर ११ तारिख) कार्तिक कृष्ण द्धितीया तिथी ! आज असोज २५ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]

जापनीज येन २४ वर्षयताकै सस्तो

टोकियो,जापान,२४-जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ। १० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ।त्यस्तै, एक […]

प्रतिनिधिसभातर्फ २ हजार ४९४, प्रदेशसभातर्फ ३ हजार ४२३ जनाले दिए उम्मेदवारी

काठमाडौं,असोज,२४-प्रतिनिधिसभाको सदस्यका लागि २ हजार ४९४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार आइतवार मध्यरातिसम्म अपडेट भएको विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि २ हजार २६१ जना पुरुष र २३३ जनामहिलाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेशसभातर्फ प्रतिनिधिसभाको भन्दा करीब १ हजार धेरै उम्मेदवारी दर्ता भएको छ।आयोगका अनुसारअनुसार प्रदेशसभा सदस्यका लागि ३ हजार ४२३ जनाको उम्मेदवारी परेको […]

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता शुरु

काठमाडौं,असोज,२३-प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता शुरु भएको छ । प्रतिनिधि सभाका १६५ ओटा निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता शुरु भएको हो । आगामी मंसिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने […]

आजको राशिफल ।। असोज २३ गते आईतवार

काठमाडौं,असोज,२३-आज विक्रम संवत २०७९ साल असोज महिनाको २३ गते आईतवार, (अक्टोवर ९ तारिख) अश्विन शुक्ल पूर्णीमा तिथी !आज कोजा व्रत, विश्व हुलाक दिवश पनि रहेको छ । आज असोज २३ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । […]

आजको राशिफल ।। असोज २२ गते शनिवार

काठमाडौं,असोज,२२-आज विक्रम संवत २०७९ साल असोज महिनाको २२ गते शनिवार, (अक्टोवर ८ तारिख) अश्विन शुक्ल चतुर्दशी तिथी ! आज असोज २२ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]

दशैंमा देशभर ५५६ वटा सवारी दुर्घटना, ५४ जनाको मृत्यु, हजारभन्दा बढी घाइते

काठमाडौं,असोज,२१-दशैं सुरु भएको फूलपातीको दिन (१६ असोज)यता बिहीबारसम्म मात्रै देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाइसकेका छन्, १ हजार ५७ जना घाइते भएका छन् । प्रहरीले गत वर्षसम्म तुलना नगरेपनि यो वर्ष गत वर्षको दशैंमाभन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ ।  […]

थाइल्याण्डमा अन्धाधुन्ध गोली प्रहार ३४ जनाको मृत्यु

काठमाडौं,असोज,२१-थाइल्याण्डको उत्तर–पूर्वी शहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमा बालबालिका र वयस्क दुवै छन् । बन्दुक चलाउने व्यक्ति हाल फरार रहेका छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको जनाइएकाे छ । आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको बीबीसीले जनाएको […]