पोखरा,कार्तीक,३-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ।गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा गत असोज २८ देखि सुरु नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितासञ्चालन भएको थियो। आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिने जनाएको छ।नवौँ राष्ट्रिय खेलकुद समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली […]
Flash
आजको राशिफल ।। कार्तिक ३ गते बिहिवार
काठमाडौंकार्तिक,३-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ३ गते बिहिवार, (अक्टोवर २० तारिख) कार्तिक कृष्ण दशमी तिथी । आज कार्तिक ३ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आलस्य र थकानको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आर्थिक सङ्कटले पनि सताउन सक्छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]
नेपालको राजनीतिलाई दुर्गन्धित बनाउने ओली हो : घनश्याम भुसाल
रुपन्देही,कार्तिक,२-रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाउनु भएको छ । सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका भुसालले मंगलबार देवदहमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो,‘प्रधामन्त्रीको कुर्सीमा बसेर संसद र संविधानलाई प्रहार गर्ने ओलीले नै नेपालको राजनीति […]
प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं,कार्तिक,२-निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछिसमेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।
आजको राशिफल ।। कार्तिक २ गते बुधवार
काठमाडौंकार्तिक,२-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २ गते बुधवार, (अक्टोवर १९ तारिख) कार्तिक कृष्ण नवमी तिथी । आज कार्तिक २ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । दीर्घकालिक योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]
आजको राशिफल ।। कार्तिक १ गते मंगलवार
काठमाडौंकार्तिक,१-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १ गते मंगलवार, (अक्टोवर १८ तारिख) कार्तिक कृष्ण अष्ठमी तिथी !आज तुला संक्रान्ती/राधाष्टमी व्रत पनि रहेको छ। आज कार्तिक १ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता […]
रियल म्याड्रिडका फरवार्ड करिम बेन्जिमालाई बालोन डि ओरको अवार्ड
काठमाडौं,कार्तिक,१-रियल म्यड्रिडका फरवार्ड करिम बेन्जिमाले विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् । बेन्जिमाले गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डि ओरको अवार्ड हात पारेका हुन् । उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् । बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला […]
व्यङ्ग्यार्थ : सोमवार, ३१ असोज २०७९
काठमाडौं,असोज,३१-आज हामीले आयात प्रतिवन्ध र तस्करलाई लक्षीत गरी रोहन बनाउनु भएको व्याङ्गार्थ कार्टुनलाई लिएका छौं ।
आजको राशिफल ।। असोज ३१ गते सोमवार
काठमाडौं,असोज,३१-आज विक्रम संवत २०७९ साल असोज महिनाको ३१ गते सोमबार, (अक्टोवर १७ तारिख) कार्तिक कृष्ण सप्तमी तिथी !आज अन्तराष्ट्रिय गरिबी निवारण दिवश पनि रहेको छ। आज असोज ३१ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको […]
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं,असोज,३०-संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले अनलाइनखबरसँग भने । जोशीमा मुटु र […]


