आजको राशिफल ।। कार्तिक २४ गते बिहिवार

काठमाडौं,कार्तिक,२४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २४ गते बिहिवार, (नोभेम्वर १० तारिख) मंसिर कृष्ण द्धितीया तिथी ।आज विश्व शान्ती र विकासका लागी विश्व विज्ञान दिवस पनि रहेको छ । आज कार्तिक २४ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ […]

पाकिस्तान विश्वकपको फाइनलमा

काठमाडौ,कार्तिक,२३-पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग […]

केन्द्रीय सदस्य कोइरालासहित ७४ जना कांग्रेस पार्टीबाट निष्काशित

  काठमाडौं,कात्तिक,२२-सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीको निर्णय विपरीतका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निकालेको हो । केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको केन्द्रीय अनुशासन समितिले जनाएको छ । पार्टीको विधान बमोजिम ७४ जनालाई ५ वर्षसम्मका लागि पार्टी सदस्य […]

आजको राशिफल ।। कार्तिक २३ गते बुधवार

काठमाडौं,कार्तिक,२३-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २३ गते बुधवार, (नोभेम्वर ९ तारिख) मंसिर कृष्ण प्रतिपदा तिथी ।आज विश्व स्वतन्त्रता दिवस पनि रहेको छ । आज कार्तिक २३ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ […]

सिन्धुलीमा शिक्षकको कुटपिटपछि छात्राद्वारा आत्महत्या

सिन्धुली,कार्तिक,२२-सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको एक सरकारी विद्यालयका शिक्षकले छात्रालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि छात्राले आत्महत्या गरेकी छन् । शिक्षकले कुटपिट गरेपछि ग्रामकाली मावि सुनकोशी-६ अमारेकी कक्षा ७ मा अध्ययनरत छात्रा गोमा विकले आत्महत्या गरेकी हुन्। सोही विद्यालयका सामाजिक शिक्षक मिलन दाहालले छात्रा विकले गृहकार्य नगरेको भन्दै विद्यालयको कक्षा कोठामै मरणासन्न हुनेगरी कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा […]

डोटी केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ,कार्तीक,२२-डोटी केन्द्रविन्दु भएर मंगलबार राति भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुदूरपश्चिमका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । केन्द्रका अनुसार क्षतिको कुनै विवरण आएको छैन ।

आजको राशिफल ।। कार्तिक २२ गते मंगलवार

काठमाडौं,कार्तिक,२२-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २१ गते मंगलवार, (नोभेम्वर ८ तारिख) कार्तिक शुक्ल पूर्णीमा तिथी ।आज रेडियोग्राफी दिवस पनि रहेको छ ।साथै खग्रास चन्द्रग्रहण पनि लाग्ने छ । आज कार्तिक २२ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ […]

आजको राशिफल ।। कार्तिक २० गते आईतवार

काठमाडौं,कार्तिक,२०-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २० गते आईतवार, (नोभेम्वर ६ तारिख) कार्तिक शुक्ल त्रयोदशी तिथी । आज कार्तिक २० गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]

आजको राशिफल ।। कार्तिक १९ गते शनिवार

काठमाडौं,कार्तिक,१९-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १९ गते शनिवारको, (नोभेम्वर ५ तारिख) कार्तिक शुक्ल द्धादशी तिथी ।आज शनि प्रदोष व्रत पनि रहेको छ । आज कार्तिक १९ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले […]

आजको राशिफल ।। कार्तिक १८ गते शुक्रवार

काठमाडौं,कार्तिक,१८-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १८ गते बिहिवार, (नोभेम्वर ४ तारिख) कार्तिक शुक्ल एकादशी तिथी ।आज हरिबोधिनी एकादशी व्रत पनि रहेको छ । आज कार्तिक १८ गते शुक्रबारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा […]