कतार विश्वकपका लागि जापानको टोली घोषणा

टोकियो,जापान,१७-कतार विश्वकपका लागी जापानले टोली घोषणा गरेको छ ।यहि नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप कतार २०२२ का लागी एसियाली राष्ट्र जापानले बुधबार आफ्नो टोली घोषणा गरेको हो । विश्वकपका लागी मुख्य प्रशिक्षक हाजिमे मोरियासुले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा आर्सनलका ताकेहिरो तोमियसु र ब्राइटनका काओरु मितोमाले स्थान बनाउन सफल हुँदा सेल्टिकबाट खेल्ने […]

आजको राशिफल ।। कार्तिक १७ गते बिहिवार

काठमाडौं,कार्तिक,१७-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १७ गते बिहिवार, (नोभेम्वर ३ तारिख) कार्तिक शुक्ल दशमी तिथी ।आज कुष्माण्ड नवमी व्रत पनि रहेको छ । आज कार्तिक १७ गते बिहिवार राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । […]

बंगलादेशमा जारी यू-१५ महिला साफमा नेपाल र भुटान आज भिड्ने

नेपाल,कार्तिक,१७-बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (बिहीवार) भुटानसँग भिड्दैछ । ढाकामा नेपालले पहिलो खेलको रुपमा भुटानसँग खेल्न लागेको हो ।नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरू हुनेछ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८-० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । यस्तै […]

‘अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण किशोरी पक्षले पेस गर्न सकेन’

काठमाडौं,कार्तीक,१७-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा आजबाट थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसको पहिलो दिन बुधबार काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताउनुभयो । उहाँले जबरजस्तीकरणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको बताउनुभयो । उहाँले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर […]

कांग्रेस र एमालेका आर्थिक एजेण्डा विच फरक यस्ता छन् !

काठमाडौं,कार्तिक,१६-सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल कांग्रेसले गत शनिबार र एमालले मंगलबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अधिकांश […]

आजको राशिफल ।। कार्तिक १६ गते बुधवार

काठमाडौं,कार्तिक,१६-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १६ गते बुधवार, (नोभेम्वर २ तारिख) कार्तिक शुक्ल नवमी तिथी ।आज कुष्माण्ड नवमी व्रत पनि रहेको छ । आज कार्तिक १६ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ […]

आजको राशिफल ।। कार्तिक १५ गते मंगलवार

काठमाडौं,कार्तिक,१५-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १५ गते मंगलवार, (नोभेम्वर १ तारिख) कार्तिक शुक्ल अष्ठमी तिथी । आज कार्तिक १५ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]

उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आए : आयुक्त भण्डारी

काठमाडौं,कार्तिक,१४-निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताउनुभएको हो ।   सोमबार आयुक्त भण्डारीले आयोगमा १५० वटा उजुरी रहेको र करिब ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पार्नुभयो । निर्वाचन आयुक्त भण्डारीले विगतको […]

आजको राशिफल ।। कार्तिक १४ गते सोमवार

काठमाडौं,कार्तिक,१४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १४ गते सोमवार, (अक्टोवर ३१ तारिख) कार्तिक शुक्ल सप्तमी तिथी ।आज विश्व शहरिकरण दिवस पनि रहेको छ । आज कार्तिक १४ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन ठीक समयमा मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् […]

आजको राशिफल ।। कार्तिक १३ गते आईतवार

काठमाडौं,कार्तिक,१३-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १३ गते आईतवार, (अक्टोवर ३० तारिख) कार्तिक कृ्ण पञ्चमी तिथी । आज कार्तिक १३ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक कार्यको योजना बन्नेछ । भूमिबाट पनि लाभ रहला । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]