आजको राशिफल ।। कार्तिक १२ गते शनिवार

काठमाडौं,कार्तिक,१२-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १२ गते शनिवार, (अक्टोवर २९ तारिख) कार्तिक कृ्ण चतुर्थी तिथी । आज कार्तिक १२ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका […]

देउसी भैलो खेलेर संकलन रकम आगलागि पिडितलाई राहत बितरण

कोहलपुर,बाँके,कार्तिक,१२-डाईनामिक युवा क्ल्ब कोहलपुर बाँकेले देउसी भैले खेलेर संकलन गरेको रकम कोहलपुर ३ मा आगलागी पिडितलाई राहत बितरण गरेको छ । गएराती कोहलपुर ३ का स्थानीय बासिन्दा तुल बहादुर बुढाको घरमा विद्युतको तार सट भएर आगलागि भएको थियो।आगलागि बाट घर पुर्ण रुपमा क्षती हुनुका साथै उक्त घरमा भाडामा बस्दै आएकी गिता परियारको सम्पुर्ण सामान जलेर सामान […]

कञ्चनजंगा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्यो

काठमाडौं,कात्तिक,११-विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंगा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजंगा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायीहरु बताउँछन् ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो । व्यवसायीहरु पर्यटक आगमनसँगै उत्साहित भएका […]

आजको राशिफल ।। कार्तिक ११ गते शुक्रवार

काठमाडौं,कार्तिक,११-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ११ गते शुक्रवार, (अक्टोवर २८ तारिख) कार्तिक कृ्ण तृतिया तिथी ।आज तिहार बिदा !! आज कार्तिक ११ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च पनि बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । […]

आज भाइटीका : उत्तम साइत ११:३७ पाँच रङको मात्रै टिका लगाउनु पर्ने विज्ञको भनाइ

काठमाडौं,कार्तिक,१०-प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया […]

आज खण्डग्रास सूर्यग्रहण लाग्ने, ग्रहणको समयमा के गर्ने ?

काठमाडौं,कार्तिक,८-आज मंगलवार खण्डग्रास सूर्यग्रहण लाग्दैछ।आजको दिन चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण लाग्ने भएको हो। यो ग्रहण नेपाल भारत का साथै युरोप, अफ्रिका को उत्तर पूर्वी भाग र एसियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ।करिब ३२ मिनेट लाग्ने सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ।साँझ ५ बजेर २४ मिनेट मा […]

आज तिहारको चौथो दिन गाई, गोरु, हलिको पुजा गरि मनाईदै

काठमाडौँ,कार्तिक,८-नेपालीहरुको महान चाड यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको शास्त्रमा उल्लेख गरिएको छ […]

आजको राशिफल ।। कार्तिक ८ गते मंगलवार

काठमाडौं,कार्तिक,८-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ८ गते मंगलवार, (अक्टोवर २५ तारिख) कार्तिक कृष्ण औंसी तिथी ।आज गोरु पुजा/खण्डग्रास सूर्यग्रहण लाग्ने !! आज कार्तिक ८ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिनअधुरो काम पूरा नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक […]

आज कुकुर तिहार र लक्ष्मी पूजा संगै मनाईदै

काठमाडौँ,कार्तिक,७-आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेकोले बिहान कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा मनाइँदैछ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्ने भएपनि यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चांग निर्णायक समितिले  जनाएको छ। आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो […]

आजको राशिफल ।। कार्तिक ७ गते सोमवार

काठमाडौं,कार्तिक,७-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ७ गते सोमवार, (अक्टोवर २४ तारिख) कार्तिक कृष्ण चतुर्दर्शी तिथी ।आज लक्ष्मी पुजा/महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म/ कुकुर तिहार/ नरक चतुर्दर्शी/संयुक्त राष्ट्र संघ दिवस/ विश्व विकास सूचना दिवस पनि रहेको छ । आज कार्तिक ७ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । […]