यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

काठमाडौं,कार्तिक,६-हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशैं सकिएसँगै आजवाट नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको छ। आज देशभर काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले […]

आजको राशिफल ।। कार्तिक ६ गते आईतवार

काठमाडौं,कार्तिक,६-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ६ गते आईतवार, (अक्टोवर २३ तारिख) कार्तिक कृष्ण त्रयोदशी तिथी ।आज धनवन्तरी जयन्ती/काग तिहार पनि रहेको छ । आज कार्तिक ६ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । […]

आजको राशिफल ।। कार्तिक ५ गते शनिवार

काठमाडौं,कार्तिक,५-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ५ गते शनिवार, (अक्टोवर २२ तारिख) कार्तिक कृष्ण द्धादशी तिथी ।आज धन त्रयोदशी व्रत/यमपन्चक आरम्भ पनि रहेको छ । आज कार्तिक ५ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिनमनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ, तर घरायसी व्यवहारबाट […]

आजको राशिफल ।। कार्तिक ४ गते शुक्रवार

काठमाडौं,कार्तिक,४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ४ गते शुक्कवार, (अक्टोवर २१ तारिख) कार्तिक कृष्ण एकादशमी तिथी ।आज रमा एकादशी व्रत पनि रहेको छ । आज कार्तिक ४ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि […]

नवौँ राष्ट्रिय खेलकुदको आज समापन हुँदै

पोखरा,कार्तीक,३-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ।गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा गत असोज २८ देखि सुरु नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितासञ्चालन भएको थियो। आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिने जनाएको छ।नवौँ राष्ट्रिय खेलकुद समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली […]

आजको राशिफल ।। कार्तिक ३ गते बिहिवार

काठमाडौंकार्तिक,३-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ३ गते बिहिवार, (अक्टोवर २० तारिख) कार्तिक कृष्ण दशमी तिथी । आज कार्तिक ३ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आलस्य र थकानको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आर्थिक सङ्कटले पनि सताउन सक्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

नेपालको राजनीतिलाई दुर्गन्धित बनाउने ओली हो : घनश्याम भुसाल

रुपन्देही,कार्तिक,२-रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाउनु भएको छ । सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका भुसालले मंगलबार देवदहमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो,‘प्रधामन्त्रीको कुर्सीमा बसेर संसद र संविधानलाई प्रहार गर्ने ओलीले नै नेपालको राजनीति […]

प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं,कार्तिक,२-निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछिसमेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

आजको राशिफल ।। कार्तिक २ गते बुधवार

काठमाडौंकार्तिक,२-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २ गते बुधवार, (अक्टोवर १९ तारिख) कार्तिक कृष्ण नवमी तिथी । आज कार्तिक २ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । दीर्घकालिक योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

आजको राशिफल ।। कार्तिक १ गते मंगलवार

काठमाडौंकार्तिक,१-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १ गते मंगलवार, (अक्टोवर १८ तारिख) कार्तिक कृष्ण अष्ठमी तिथी !आज तुला संक्रान्ती/राधाष्टमी व्रत पनि रहेको छ। आज कार्तिक १ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता […]